माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, अर्का घाइते  

Prabas mirtu

गोरखा, । माटोको ढिस्कोमा पुरिएर नवलपरासी गैंँडाकोट नगरपालिका– ९ थुम्सेका २८ वर्षीय गोविन्द सुवेदीको मृत्यु भएको छ ।

गोरखाको सिरानचोक गाउँपालिका– ५ छोप्राकस्थित मण्डली माध्यामिक विद्यालयको भवन पुनःनिर्माण गर्दै गर्दा शनिबार बिहान अकस्मात खसेको माटोको ढिस्कोमा पुरिएर उनको मृत्यु भएको हो ।

माटोको ढिस्कोमा पुरिएर ज्यान जानेमा सोही ठाउँका १८ वर्षीय सुवास गन्धर्वको रहेका छन् । उनको  जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...