७५ बर्षीय बृद्धलाई जेब्रा क्रसिङमै बसले ठक्कर दियो

Zebra crossing

काठमाडौँ । काठमाडौँको बसुन्धरास्थित ग्रीन सिटि हस्पिटल नजिकै यात्रुवाहक बसले ठक्कर दिंदा ७५ बर्षीय एक बृद्ध घाइते भएका छन् ।

जेब्राक्रसिङबाट सडक पार गर्ने क्रममा बिहिबार दिउसो दोलखा फेदी वडा न ६ का ७५ बर्षीय गुन बहादुर बुढाथोकीलाई बा २ ख २५७० नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका छन् ।

घाइते गुन बहादुरको टाउकोमा गम्भीर चोट लागेको र अहिले ग्रीन सिटि हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...