तार्केश्वरलाई हराउँदै टोखाको जित

Game

काठमाडौं । टोखा नगरपालिकाले प्रथम काठमाडौं अन्तर नगर कप नकआउट फुटबल प्रतियोगितामा बुधबार जित हात पारेको छ ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिको संयोजनमा काठमाडौं जिल्ला समन्वय समितिद्वारा आयोजित प्रतियोगिताअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा टोखाले तार्केश्वर नगरपालिकालाई २–० गोलअन्तरले पराजित ग¥यो ।

विजयी टिमका लागि सन्जु डंगोल र आशिष डंगोलले गोल गरे ।अर्को खेलमा चन्द्रागिरी नगरपालिकाले जित निकाल्यो । चन्द्रागिरीले शंखरापुर नगरपालिकालाई ३–० ले हरायो । जितमा समिर कार्की, रन्जित पुडासैनी र रविन रिजालले १–१ गोल योगदान गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...