सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक सुरु

Deubaa padbhaar

काठमाडौं । नवगठित मन्त्रिपरिषदको पहिलो बैठक सिंहदरवारमा सुरु भएको छ ।

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार सम्हालेपछि मनत्री परिषद्को पहिलो बैठक सिंहदरवारमा सुरु भएको छ ।

प्रधानमन्त्री देउवााले राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् । देउवाले राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरेका हुन् ।

यस्तै अन्तर प्रदेश समन्वयनका लागि ‘समन्वय परिषदको सचिवालय गठन गर्ने’ निर्णय पनि गरेका छन् । अब प्रधानमन्त्री कार्यालयमा एक महाशाखाको रुपमा त्यस्तो परिषदको सचिवालय गठन हुनेछ ।

प्रतिकृया दिनुहोस