सिरियाली सेनाद्वारा ७० लडाकु मारिए  

 

दमासकस, । सिरियाली सेनाले आइएस विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा गत २४ घन्टामा कम्तीमा ७० जना इस्लामिक स्टेट आइएसका लडाकु मारिएका छन् ।

यीनीहरु सबै जना पुर्वी राज्य डेइर अल जोउरमा मारिएको स्थानीय टेलिभिजनले शनिबार जनाएको छ ।

डेइर अल जोउरका चार ठाउँमा आइएस लडाकुलाई लक्षित गर्दै सिरियाली सेनाले हवाई तथा अन्य तरिकाबाट आक्रमण गरेको संबाददाताले जनाएका छन् । सेनाले आइएस लडाकुले लुकाई राखेका हातहतियार र ट्याङ्की पनि नष्ट गरिदिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...