नेपाल अमेरिका बिच दौत्य सम्बन्ध स्थापना

पोखरा । नेपाल–अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना भएको ७० औँं वर्ष पुगेको उपलक्ष्यमा पोखराको प्रदर्शनी केन्द्रमा नेपाल अमेरिका सांस्कृतिक मेला सुरु भएको छ ।

काठमाडौं स्थित अमेरिकी दूतावास र एनसेलको सहयोगमा भएकोे सो सांस्कृतिक मेलामा अमेरिकी गायक कोकायी, जुनियस ब्रिकहाउस , नेपाली कलाकार इन्दिरा जोशी, सविन राईले आफ्नो प्रस्तुति राखेका थिए ।

सांगितिक कार्यक्रम, ब्रेकडान्स, प्रत्यक्ष भित्तेचित्र, फेसपेन्टिङ र बालबालिकाका खेल मेलाका थप आकर्षण रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...