नेपाल मलेसियासँग पराजित

Womenteambida

 

काठमाडौँ । नेपाली राष्ट्रिय  टोली मलेसियाको महिला टोलीसँग पराजित भएको छ ।

मलेसियाको कोटा किनाबालुस्थित युएमएस स्टेडियममा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल मलेसियन महिला टोलीसँग ४–१ गोलअन्तरले पराजित भएको हो ।

त्यस्तै यही जेठ ८ गते भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मलेसियासँग १–१ गोलको बराबरी खेलेको थियो ।

मलेसियाको जितमा शेरेइलिएन इले पिउसले– २ तथा नरअथिराह ममत र पुटेरीन नोरालिसाले समान एक÷एक गोल गरिन् । यता नेपालका लागि भने कप्तान सजना रानामगरले एक सान्त्वना गोल फर्काइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...