जालोको साइत १९ जेठमा

Jalo poster

काठमाडौं । विश्व रेकर्ड राख्ने तयारीमा रहेको चलचित्र ‘जालो’ जेठ १९ बाट रिलिज हुँदैछ ।

चलचित्रमा रेमनदास श्रेष्ठ, मेनुका प्रधान, निराजन प्रधान, निर शाह लगायतका कलाकारको अभिनय छ ।

दर्शकले ‘जालोमा ‘वन टेक’मा खिचिएका दृश्यहरु देख्नेछन् । निर्देशक अराज केशवका अनुसार चलचित्र भित्र गीत छ, एक्सन छ, कथावस्तु छ, तर यी सबैलाई एकै सर्टमा कसरी खिचियो भन्ने चासो र चर्चा अहिले सबैतिर छ ।

मोहित मुनाल र अराज केशव मिलेर बनाएको यो चलचित्रलाई अराजले नै निर्देशन गरेका हुन् । हरि लामाले यो चलचित्र खिचेका हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...