एजेन्सी । यो कुरा सन् २०१९ को सेप्टेम्बर १८ को हो । दिउँसो चीनको हुबेई प्रान्तको राजधानी वुहानको तिआन्हे विमानस्थलको कस्टम अफिसमा एक इमेरजेन्सी म्यासेज आयो । म्यासेजमा भनिएको थियो, 'ल्याण्ड गर्दै गरेको जहाजमा एक यात्रु बिरामी छन् । ती बिरामीलाई स्वास लिन समस्या भएको छ ।' यो म्यासेजसँगै विमानस्थलक...