एजेन्सी । भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा झण्डै दश हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९८५ जना संक्रमित भएको पुष्टि भएको हो ।
योसँगै भारतमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ५८३ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जान...
Jesha 28, 2077 एजेन्सी । अफ्रिकी देश बुरुण्डीका राष्ट्रपति पियरा कुरुन्जिजाको निधन भएको छ । कार्डिक अरेस्टका कारण ५५ वर्षका राष्ट्रपति कुरुन्जिजाको सोमबार निधन भएको सरकारले बताएको छ ।
उनलाई स्वास्थ्यमा समस्या देखिएपछि शनिबार अस्पताल भर्...
Jesha 28, 2077 बलिउड अभिनेता सुशान्त सिंह राजपूतकी पूर्व म्यानेजर दिशा सलियानको सोमबार राति मृत्यु भएको छ ।
एक भवनको १४ औँ तल्लाबाट खसेर दिशाको मृत्यु भएको हो । स्राेतका अनुसार उनी आफ्नो प्रेमीसँग बस्दै आएकी थिइन् । घटनापछि उनलाई तुरुन्...
Jesha 26, 2077 एजेन्सी । भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल अस्वस्थ भएका छन् । ज्वरो आउने, घाँटी र टाउको दुख्नेलगायतका लक्षणहरु उनलाई देखिएको केजरीवाल निकटस्थ स्रोतले जानकारी दिएका छन् ।
कोरोनाभाइरसको सङ्क्रमण हुँदा दे...
Jesha 26, 2077 एजेन्सी । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–आचाले थाई श्रमिकहरूलाई कोभिड–१९ को महामारी सकिँदासाथ कामका लागि विदेश जाने मानसिकता बनाई तयारी अवस्थामा रहिराख्न आग्रह गरेका छन् । आफ्ना प्रवक्ता नारूमोन पिन्योसिनवातमार्फत स...
Jesha 25, 2077 एजेन्सी । कोरोनाभाइरसको त्रास र लकडाउनका कारण लामो समयसम्म बन्द भएर व्यापार व्यवसायहरु पुनः संचालन हुन थालेपछि टेन्टको माग ह्वात्तै बढेको छ । अमेरिकाका सबैजसो शहरहरुमा टेन्टको माग अत्यधिक बढेको एक अध्ययनले देखाएको अधिकारी...
Jesha 25, 2077 आफ्नो ७९ वर्षीया आमालाई जिउँदै पुरेको आरोपमा उत्तरपश्चिम चीनका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आशिंक पक्षघात भएकी महिलालाई तीन दिनपछि उद्धार जिवितै गरिएको र हाल शाङ्छीस्थित अस्पतालमा उनको स्वास्थ्य अवस्था स्थिर रहे...
Jesha 25, 2077 एजेन्सी । इन्डोनेसियमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ । इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३१ जनाको मृत्यु भएको हो ।
यो सँगै इन्डोनेसियामा मृत्यु ...
Jesha 23, 2077 एजेन्सी । युगाण्डाका प्रधानमन्त्री रुहकाना रुगुन्दा आइसोलेसनमा बस्न थालेका छन् । उनीसँग सम्पर्कमा आएको व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको परीक्षणबाट पुष्टि भएपछि उनले एकान्तमा बस्ने घोषणा गरेका हुन् । उनको सम्पर्कमा रह...
Jesha 22, 2077 एजेन्सी । भारतको ओडिसा राज्य अन्तर्गतका ११ जिल्लामा जुन महिनाभर हप्तान्तका दुई दिन बन्द रहने बताइएको छ । बन्दलाई कायमै राख्न लागिएका जिल्लाहरुमा गन्जम, पुर, नयाँगढ, खोर्दा, कुटटक, जगतसिंहपुर, केन्द्रपडा, जाजपुर, भाद्रक, बा...
Jesha 22, 2077 एजेन्सी । विश्वभर कोरोना भाइरस फैलिरहेको बेलामा दक्षिण अमेरिकी देश इक्वेडरमा भने अनौठा घटना घटेको छ । कोरोना संक्रमणका कारण मृत्यु भएको भनीएकी एक महिला जीवित भएपछि शोक मनाइरहेका परिवार अचम्ममा परेका छन् ।
केही दिन अघि कोर...
Jesha 21, 2077 काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पाकिस्तानका एक मन्त्रीको ज्यान गएको छ । पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घ...
Jesha 19, 2077 काठमाडौं । भारतीय फिल्म तथा संगीत उद्योगका चर्चित जोडी साजित–वाजिदका एक मुख्य पात्र अर्थात् चर्चित संगीतकार वाजिद खानको निधन भएको छ ।
गायक सोनु निगमले पनि आफ्नो फेसबुकमा संगीतकार खानको निधन भएको उल्लेख गरेका छन् । स्वर्गी...
Jesha 18, 2077 एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नी छोरी इभांकामाथि स्तन प्रत्यारोपणका लागि दबाब दिने गरेको खुलासा भएको छ । हालै प्रकाशित एक किताब ‘ Born Trump: Inside America's First Family’ मा यसबारे खुलासा भएको हो ।
कित...