इन्डोनेसिया कोरोना संक्रमणबाट २४ घण्टामा ३१ जनाको मृत्यु

1579547921corona scaled

एजेन्सी । इन्डोनेसियमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ । इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३१ जनाको मृत्यु भएको हो ।

यो सँगै इन्डोनेसियामा मृत्यु हुनेको सख्या एक हजार ८ सय पुगेको छ ।  त्यस्तै, इन्डोनेसियामा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ३० हजार ५१४ पुगेको छ । पछिल्लो २४ घण्टामा इन्डोनेसियामा कोरोना भाइरसका ९९३ नयाँ संक्रमित फेला परेका हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...