काठमाडौं । नेकपा नेतृत्वको सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरेको वाचाअनुसार आगामी वर्षको बजेटमार्फत सामाजिक सुरक्षाभत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ। नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार पु¥याउने भनेको थिय...
Jesha 12, 2076 काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११ दशमलव ९३ अंकले घटेर १३०२ दशमलव ६१ को विन्दुमा पुगेको छ । आज दोस्रो बजार परिसूचकमा ० दशमलव ९१ प्रतिशतकोे गिरावट देखिएको छ । यस दिन कारोबार रकमसमेत खस्किएको छ ।१६५ कम्पनीका २० लाख ५४ हजार...
Jesha 11, 2076 काठमाडौं । सरकारले बजेट ल्याउने तयारी गरिरहेका बेला कर्मचारीहरुले भने न्युनतम तलव ३५ हजार रुपैयाँ पुर्याउन दवाव दिन थालेका छन् । आगामी आर्थिक वर्षका लागि सरकारले यही १५ गते बजेट पेस गर्दैछ । अहिले अर्थ मन्त्रालयमा धमाधम बजेट लेख्ने काम भइरहेको छ ...
Jesha 9, 2076 काठमाडौं । धितोपत्र बजारमा आज पनि सेयरको कारोवार मापन गर्ने नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेर एक हजार ३१४ दशमलव ५५ अङ्कमा पुगेको छ । य...
Jesha 9, 2076 काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले स्वीकार गर्ने कल निक्षेपमा सीमा तोकिदिएको छ । 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई बिहीबार एक सर्कुलर जारी गर्दै केन्द्रीय बैंकले कुल निक्षेप दायीत्वमा कल निक्षेपको अंशको...
Jesha 8, 2076 काठमाडौं । बजेट आउन एक साता बाँकी रहँदा बजारमा अधिकांश सामानको मूल्य बढेको छ । खाद्यान्न, हरियो तरकारी, मदिराजन्य पदार्थलगायत अन्य सामानको मूल्य बढ्न थालेको हो । सामान्यतया बजेट भाषणपछि बजारमा महँगी बढ्ने भए पनि बजेटमा करका दर बढ्ने हुँदा व्यवसायी...
Jesha 5, 2076 काठमाडौं । नेपालले व्यापार गर्ने मुलुकमध्ये १ सय २८ वटासँग व्यापार घाटा हुने गरेको छ । आयात बढ्न नसक्दा धेरै देशसँग व्यापार घाटा बढ्दै गएको हो ।विश्वका १ सय ५१ मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेकोमा १ सय २८ मुलुकसँग व्यापार घाटा रहेको भन्सार वि...
Jesha 4, 2076 काठमाडौँ । आकर्षक गन्तव्य मुलुकका रूपमा रहेको जापान रोजगारी अझै अनिश्चित छ । नेपाल र जापानबीच संयन्त्रका विषयमा सहमति जुट्न नसक्दा जापान रोजगार अनिश्चित भएको हो । स्रोतका अनुसार सन् २०१९ भित्र कामदार जापान जान नपाउने निश्चितजस्तै भएको छ । कुन मोडा...
Jesha 4, 2076 काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । शुक्रबार राति १२ बजेदेखि कायम हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको हो । पेट्रोलको साविक मूल्यमा प्रतिलिटर दुई र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घ...
Jesha 2, 2076 काठमाडौँ । शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ बिन्दुमा झरेको छ ।यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८१ अङ्कले...
Jesha 2, 2076 काठमाडौँ । तीन वर्षदेखि तलव वृद्धिको आशमा रहेका कर्मचारीलाई आगामी बर्षको बजेटले भने खुशी ल्याउने भएको छ । बजेट भाषणमा रास्ट्रपति देखी कार्यालय सहयोगी सम्मको तलब २५ प्रतिशत सम्म बढ्ने भएको हो । आगामी आर्थिक वर्षको बजेटमा तीन वर्षदेखि नबढेको कर्मचा...
Baishak 31, 2076 काठमाडौं । आइतबारदेखि बढेको शेयर बजारले मंगलबार बर्ष दिनयताकै उच्च बिन्दु हाराहारीमा उक्लिएको छ । कारोबार दिनमा सूचक २४ अंकले बढ्दा मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक बढेको हो । गत बर्ष जेठ १६ गते बजार १३२२ अंकमा थियो। त्यस...
Baishak 31, 2076 काठमाडौँ । नेपालले युरोपियन मुलुकमा कामदार पठाउने भएको छ । ती युरोपका देशमा सरकारी स्तरबाटै कामदार पढाउने सझौता हुने जनाइएको छ । नेपाल सरकारले टर्की र पोल्यान्डसँग सरकारी स्तरमै सम्झौता गर्नेभएपछि यस्तो सम्भावना देखिएको हो । यसको लागि नेपाल सरकारल...
Baishak 31, 2076 काठमाडौँ । अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालीको मुहार उज्यालो हुने क्षेत्रमा बजेट प्राथमिकता हुने बताएका छन् ।प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६र७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (र प्रस्तावबाहेक) भएको छलफलमा सांसदले उठ...
Baishak 31, 2076 काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला प्रवक्ता नियुक्त भएका छन् । निरौला राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत थिए । नियमन विभागका प्रमुख रहेका नारायण पौडेल ३० वर्षे अनिवार्य अवकाशका कारण २५ वैशाखदेखि...