हालसम्म ७४५ पालिकाको मतपरिणाम सार्वजनिक

निशान न्युज Jesha 11, 2079
f.title

काठमाडौँ । हालसम्म ७४५ स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम सार्वजनिक भएको छ । बुधबार बिहानसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५ महानगर, १० उपमहानगरसहित ७४५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । काठमाडौँ महानगरपालिका र तुलसीपुर उपमहानगरपालिकासहित ८ वटा पालिकाको अन्तिम परि...

देशभर ७१४ पालिकाको नतिजा सार्वजनिक: ३...

निशान न्युज Jesha 8, 2079

देशभर ७१४ पालिकाको नतिजा सार्वजनिक: ३१४ कांग्रेस, एमाले १९२ र माओवादी १२० तहमा विजयी काठमाडौं: स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ७१४ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले ३१४ पालिका जितेको छ भने नेकपा एमालेले १९२ पालिका जितेको छ। यसैगरी, नेकपा माओवादी केन्द्रले १२० पालिका जित्दा नेकपा एकीकृत समाजवादीले नौ...

५ महानगरसहित ४१ स्थानीय तहको नतिजा आउ...

निशान न्युज Jesha 8, 2079

५ महानगरसहित ४१ स्थानीय तहको नतिजा आउन बाँकी काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत आइतबार दिउँसोसम्म ७१२ स्थानीय तहको अन्तिम नतिजा घोषणा भएको छ । जसअनुसार नेपाली काँग्रेस पहिलो दल बनेको छ भने एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेको छ । यस्तै जनता समाजवादी पार्टी चौथो स्थानमा रहँदा ए...

देशभर ३३ हजार ६१५ जना जनप्रतिनिधिहरू ...

निशान न्युज Jesha 8, 2079

देशभर ३३ हजार ६१५ जना जनप्रतिनिधिहरू निर्वाचित काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म देशभर ३३ हजार ६१५ जना जनप्रतिनिधिहरू निर्वाचित भइसकेका छन् । अब १ हजार ६०६ जना जनप्रतिनिधि निर्वाचित भएको घोषणा हुन बाँकी रहेको छ । ...

पछिल्लो नतिजा अनुसार एमालेलाई काँग्र...

निशान न्युज Jesha 2, 2079

पछिल्लो नतिजा अनुसार एमालेलाई  काँग्रेसले उछिन्दै काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा आउने क्रम जारी छ। निर्वाचन आयोगको साढे १२ बजेको तथ्यांकअनुसार नेपाली काँग्रेस सर्वाधिक ४६ पालिका जित्दै अग्रस्थानमा रहेको छ भने एमाले ३८ पालिका जित्दै दोस्रो र माओवादी केन्द्र २१ पालिका जितेर तेस्रो ...

देशभरका १९ पालिकाको नतिजा : नेकपा एमा...

निशान न्युज Jesha 1, 2079

देशभरका १९ पालिकाको नतिजा : नेकपा एमाले र नेपाली कांग्रेसको बराबरी काठमाडौँ । देशभर १९ पालिकाको नतिजा आएको छ। पछिल्लो मतपरिणमअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले बराबरी पालिकामा जित निकालेका छन्। हालसम्म एमालेले ७ र नेपाली कांग्रसले ७ पालिका जितेका हुन् । त्यस्तै, नेकपा माओवादी केन्द्रले तीन पालिका र नेकपा एकी...

देशभर ६ मध्ये ५ महानगरको मतगणना जारी,...

निशान न्युज Baishak 31, 2079

देशभर ६ मध्ये ५ महानगरको मतगणना जारी,पोखरा महानगरको केहिबेरमा मतगणना सुुरु हुने काठमाडौँ ।शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत मुलुकका ६ महानगरपालिकामध्ये ५ वटा महानगरको मतगणना जारी छ । पोखरा महानगरबाहेक काठमाडौ, ललितपुर, भरतपुर, वीरगञ्ज र विराटनगर महानगरको मत गणना सुरु भएको हो ।  पोखरा महानगरको मतगणना भने शनिबार दि...

स्थानीय तह निर्वाचनको बिहानैबाट मतदान...

निशान न्युज Baishak 30, 2079

स्थानीय तह निर्वाचनको बिहानैबाट मतदान सुरु, अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने काठमाडौँ । देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान सुरु भएको छ । आज स्थानीय निर्वाचन पहिलोपटक एकै चरणमा सम्पन्न हुन लागेको हो । सरकारले गत माघ २४ गते आज निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको थियो । संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ वैशाख ३१ गत...

पैसा बाँड्न लागेको वडाध्यक्षका उम्मेद...

निशान न्युज Baishak 29, 2079

पैसा बाँड्न लागेको वडाध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा काठमाडौँ । स्थानीय तह निर्वाचनको मौन अवधिमा लमजुङमा एमाले उम्मेदवारले मतदातालाई प्रभावित पार्न पैसा बाँड्न लागेको भन्दै स्थानीयले नियन्त्रणमा लिएका छन् । बेसीशहर नगरपालिका वडानम्बर ११ बाट एमालेका वडाध्यक्ष उम्मेदवार बनेका शिवप्रसाद जोशीलाई बुधबार ...

तारकेश्वरमा ४० मतदान केन्द्र, ५७ पदका...

निशान न्युज Baishak 26, 2079

तारकेश्वरमा ४० मतदान केन्द्र, ५७ पदका लागि २७२ जनाको उम्मेदवारी काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौँको तारकेश्वर नगरपालिकामा ४० मतदान केन्द्र कायम गरिएको छ । १४ मतदानस्थलमा ४० मतदान केन्द्र राखिने तारकेश्वर नगरपालिकाका निर्वाचन अधिकृत सपला पोखरेलले जानकारी दिए । तारकेश्वरमा ५७ पदका लागि २७२ जना...

लमजुङमा नौ सय कर्मचारी खटिए, खटिने कर...

निशान न्युज Baishak 26, 2079

लमजुङमा नौ सय कर्मचारी खटिए, खटिने कर्मचारीलाई तालिम प्रदान लमजुङ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीलाई तालिम प्रदान गरिएको छ । निर्वाचनमा लमजुङमा ८ सय ९५ जना कर्मचारी खटिएको निर्वाचन कार्यालय लमजुङले जनाएको छ । प्रत्येक मतदान केन्द्रमा ३र३ जना गरी ५ सय ४६ जना स्वयंसेवक खटाइने भएको छ । ...

विचार पुर्याएर मतदान गर्न निर्वाचन आय...

निशान न्युज Baishak 20, 2079

विचार पुर्याएर मतदान गर्न निर्वाचन आयोगको आग्रह , कस्तो अवस्थामा मत बदर हुन्छ ? काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विचार पुर्याएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । अन्यथा मत बदर हुनसक्ने आयोगले सचेत गराएको छ । स्थानीय तह निर्वाचनमा एक मतदाताले ७ जना उम्मेदवारलाई मतदान गर्नुपर्ने हुन्छ ।  आयोगका मत बद...

देशका ६४ जिल्लामा १ करोड ३२ लाख मतपत्...

निशान न्युज Baishak 20, 2079

देशका ६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ । मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार मधेस प्रदेशका जिल्ला र बागमतीका केही ...

ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित

निशान न्युज Baishak 19, 2079

ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित ताप्लेजुङ । आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता भएसँगै निर्विरोध भएको बताइएको छ । हिमाली बस्ती फक्त...

स्थानीय तह निर्वाचन : १ करोड ७७ लाख ७...

निशान न्युज Baishak 15, 2079

स्थानीय तह निर्वाचन : १ करोड ७७ लाख ७५ हजार मतपत्र छापियो काठमाडौँ । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मनोनयन अपडेट गर्ने क्रम अझै जारी रहेको भन्दै देशभरबाट एक लाख ५३ हजा...

स्थानीय तह निर्वाचन : २२ जिल्लामा मतप...

निशान न्युज Baishak 15, 2079

स्थानीय तह निर्वाचन : २२ जिल्लामा मतपत्र पठाइयो काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ का लागि ८८ प्रतिशत मतपत्र छापिसकेको बताएको छ । आयोगले २२ जिल्लामा मतपत्र पठाउने कामसमेत सम्पन्न गरिसकेको जनाएको छ । आयोगका अनुसार २२ जिल्लामा ३४ लाख थान मतपत्र पठाएको छ ।  आयोग...

स्थानीय तह निर्वाचन : उम्मेदवारको नाम...

निशान न्युज Baishak 15, 2079

स्थानीय तह निर्वाचन : उम्मेदवारको नामावली आज साँझ प्रकाशन गरिने काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज प्रकाशन गरिने भएको छ । १२ र १३ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेको छ । उजुरी उपर कारवाही गर्ने नगर्ने निर्णय गरी आज साँझ ६ बजे ना...

सिन्धुपाल्चोकको १२ स्थानीय तहमा २२ सय...

निशान न्युज Baishak 14, 2079

सिन्धुपाल्चोकको १२ स्थानीय तहमा २२ सय १८ जना उम्मेदवार सिन्धुपाल्चोक– स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकबाट दुई हजार दुई सय १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा अध्यक्ष र प्रमुखका लागि एक सय प्रतिस्पर्धामा होमिएका छन् भने उपप्रमुख उपाध्यक्षमा ६९ को...

उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजा...

निशान न्युज Baishak 13, 2079

उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार नाघ्यो काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार २७४ पुगेको छ । मंगलबार दिउँसो ३ः१५ बजेसम्म उक्त अपडेट भएको निर्वाचन आयोगले जनाएको छ ।आयोगले स्थानीय तह निर्वाचनको लागि आइतबार र सोमबार उम्...

काठमाडौंको मेयरका लागि ५६ जनाको उम्मे...

निशान न्युज Baishak 13, 2079

काठमाडौंको मेयरका लागि ५६ जनाको उम्मेदवारी दर्ता काठमाडौँ । काठमाडौं महानगरपालिकाको प्रमुखका लागि ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपमेयरमा ३१ जनाको उम्मेदवारी परेको छ । मेयरमा उम्मेदवारी दिने ५६ जना मध्ये २१ जना विभिन्न दलका उम्मेदवार रहेका छन् भने ३५ जनाले स्वतन्त्र उम्मेदवारको मनोनयन द...

स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्त...

निशान न्युज Baishak 13, 2079

स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबी र विरोधको उजुरी दिन पाइने कठमाडौँ । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबीरविरोधको उजुरी दिन पाइने भएको छ । उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ । निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ । तर, आयोगले उम्म...

मनोनयन दर्ताको आज अन्तिम दिन, बिहान १...

निशान न्युज Baishak 12, 2079

मनोनयन दर्ताको आज अन्तिम दिन, बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्ने काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयनको आज दोस्रो र अन्तिम दिन हो । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले सो...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...