देउवाले आजै बालुवाटार छोड्ने

निशान न्युज Poush 11, 2079
f.title

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटार निवासबाट बुढानिलकण्ठस्थित निजी निवास जान लागेका हुन् । माओवादी अध्यक्ष प्रचण्डले अपराह्...

देउवा दम्पत्तिको ‘हठ’ ले कांग्रेसलाई ...

निशान न्युज Poush 11, 2079

देउवा दम्पत्तिको ‘हठ’ ले कांग्रेसलाई आपत, राजीनामा दिन देउवालाई चर्काे दबाब काठमाडौं । एकाएक सत्ताबाट बाहिरिनुपर्ने बाध्यता आएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध तत्काल संसदीय दलको नेता र पार्टी सभापतिबाटै राजीनामा दिन चर्काे दबाब बढेको छ । ०७४ मा प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेसलाई ५७ सिटमा पुर्‍याएक...

आगामी मौद्रिक नीतिबारे गभर्नरसँग प्रध...

निशान न्युज Ashad 30, 2079

आगामी मौद्रिक नीतिबारे गभर्नरसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मौद्रिक नीतिबारे राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग ब्रिफ्रिङ लिएका छन् । अर्थमन्त्रीको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवाले व्यापार घाटा बाह्य क्षेत्रमा देखिएको दबाव लगायत विषयमा ...

देउवा नेतृत्वको सरकार गठन भएको १ वर्ष...

निशान न्युज Ashad 29, 2079

देउवा नेतृत्वको सरकार गठन भएको १ वर्ष पूरा, के-के भए उपलब्धि ? काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको १ वर्ष पूरा भएको छ । पाँच दलीय गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रधानम...

त्रिभुवन विश्वविद्यालयलाई आधुनिक सुवि...

निशान न्युज Ashad 24, 2079

त्रिभुवन विश्वविद्यालयलाई आधुनिक सुविधा सम्पन्न शैक्षिक संस्थाको रूपमा विकास गर्नुपर्छ : प्रधानमन्त्री देउवा काठमाडौ।  प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयलाई आधुनिक सुविधा सम्पन्न शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने बताएका छन्। त्रिभवन विश्वविद्यालयको ६३ औं वार्षिक दिवसको अवसरमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति एवम् त्रिभ...

निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण...

निशान न्युज Ashad 18, 2079

निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा बारा । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । विमानस्थल निर्माणका लागि प्रस्तावित स्थलको निरीक्षण गर्न शनिवार बारा आएका प्रधानमन्त्री देउवाले संक्षिप्त प्रतिक्रिया...

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन समय...

निशान न्युज Ashad 16, 2079

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । ६४औं संसद दिवसको अवसर पारेर बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउव...

बैठकमा अनुपस्थित हुनुको कारण प्रधानमन...

निशान न्युज Ashad 5, 2079

बैठकमा अनुपस्थित हुनुको कारण प्रधानमन्त्री देउवालाई सोध्ने संसदीय समितिको निर्णय काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ । समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी० र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न आइतबार प्रधा...

एसपीपीबारे छलफल गर्न बोलाइएको संसदीय ...

निशान न्युज Ashad 5, 2079

एसपीपीबारे छलफल गर्न बोलाइएको संसदीय समितिमा प्रधानमन्त्री उपस्थित भएनन् काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका छन् । प्रधानमन्त्रीले निकट भविष्यमा गर्ने अमेरिकाको भ्रमण, नेपालको परराष्ट्र नीति कार्यान्वयन, अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्...

प्रधानमन्त्री देउवाले अमेरिका भ्रमण...

निशान न्युज Ashad 5, 2079

 प्रधानमन्त्री  देउवाले अमेरिका भ्रमण बारे संसदीय समितिमा जवाफ दिने काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न अमेरिका भ्रमण बारे संसदीय समितिमा जवाफ दिने भएका छन । प्रतिनिधिसभा अन्तर्रगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहान १० बजे बस्ने बैठकमा प्रधानमन्त्री देउवाले जवाफ दिने भएका हुन । बैठकले एसपीपीबार...

मुलुकलाई आघात पुग्ने कुनै पनि सम्झौता...

निशान न्युज Ashad 1, 2079

मुलुकलाई आघात पुग्ने कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने प्रधानमन्त्री देउवाको भनाई काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई आघात पुग्ने वा रणनीतिक महत्त्वका कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने प्रस्ट पारेका छन् । प्रधानमन्त्रीको अमेरिका भ्रमणको क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर हुन लागेको भन्ने प्रचार भएपछि सत्ता गठबन...

बजेट पारित भएको भोलिपल्ट नागरिकता विध...

निशान न्युज Jesha 30, 2079

बजेट पारित भएको भोलिपल्ट नागरिकता विधेयक अघि बढ्छ : प्रधानमन्त्री देउवा काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित भएको भोलिपल्ट नागरिकता विधेयक संसदमा ल्याउने बताएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री देउवाले बजेट पारित भएको भोलिपल्ट नागरिकता विधेयक संसदमा ल्याउने बताए...

प्रस्तावित क्षेत्रभन्दा केही वरपर निज...

निशान न्युज Jesha 29, 2079

प्रस्तावित क्षेत्रभन्दा केही वरपर निजगढ विमानस्थल निर्माण हुन्छ : प्रधानमन्त्री देउवा बारा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताएका छन् । बाराको निजगढमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने माग राखेर काठमाडौँ पुगेको निजगढ सार्वजनिक सर...

महिलाविरुद्ध हुने सबै भेदभाव नियन्त्र...

निशान न्युज Jesha 16, 2079

महिलाविरुद्ध हुने सबै भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्दै महिलाको समग्र उत्थान र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उन...

डडेल्धुरामा रहेका प्रधानमन्त्री देउवा...

निशान न्युज Baishak 27, 2079

डडेल्धुरामा रहेका प्रधानमन्त्री देउवा मतदान गरेर मात्रै काठमाडौं फर्किने काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गरेर मात्रै डडेलधुराबाट काठमाडौं फर्किने भएका छन् । चुनावी सभामा सहभागी हुन देउवा अहिले गृहजिल्ला डडेलधुरामा छन् । उनले आज सदरमुकाम बिहान साढे १० बजे अमरगढीको र दिउँसो २ ...

स्थानीय तहमा गठबन्धनका उम्मेदवार जिता...

निशान न्युज Baishak 21, 2079

स्थानीय तहमा गठबन्धनका उम्मेदवार जिताउन प्रधानमन्त्री देउवाको अपिल विराटनगर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहमा गठबन्धनका उम्मेदवार जिताउन अपिल गर्नु भएको छ । ‘सबल स्थानीय सरकारः समुन्नत गाउँ, समुन्नत नगरप्रमुख’ नाराका साथ नेपाली कांग्रेस मोरङद्वारा बुधबार आयोजित आमसभालाई स...

सभापति शेरबहादुर देउवासँग बागी उम्मेद...

निशान न्युज Baishak 17, 2079

सभापति शेरबहादुर देउवासँग बागी उम्मेदवारले यसरी पोखे आक्रोश काठमाडौं। नेपाली कांग्रेसबाट बागी उम्मेदवार भएकाहरुले पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोश पोखेका छन् । उनीहरूले देउवा पार्टीको नीति, सिद्धान्त र वीपीको आदर्शबाट च्युत भएको टिप्पणी पनि गरेका छन् । चितवनको भरतपुर महानगरपालिकामा बागी उम्मेदवार...

प्रधानमन्त्री देउवा र अमेरिकी संसदीय ...

निशान न्युज Baishak 10, 2079

प्रधानमन्त्री देउवा र अमेरिकी संसदीय टोलीबीच बालुवाटारमा भेटवार्ता काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर सिनेटर किस्टर्न जिलिब्रान्डको नेतृत्वको संसदीय टोलीले देउवासँग भेटवार्ता गरेको हो । देउवाले ट्विट गर्दै अमेरिकी संसदीय टोलीला...

सहज होला त देउवाको बाटो ?

निशान न्युज Jesha 11, 2074

सहज होला त देउवाको बाटो ? काठमाडौं । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न बाटो खुलेको छ। तथापि अहिले नै देउवा प्रधानमन्त्री बन्छन् कि बन्दैनन् भन्ने शंका उब्जिएको छ । पूर्ववत सहमति अनुसार दाहालको राजीना...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...