राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित, राष्ट्रिय सभालाई ओजपूर्ण बनाउने प्रतिवद्धता

निशान न्युज Falgun 29, 2080
f.title

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित नारायण प्रसाद दाहालले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले दाहाललाई राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७ कको अनुसूची २ बमोजिम सपथ खुवाएका हुन् । दाहाल आजै सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका थिए । उनको पक्षमा ३९ ...

राष्ट्रियसभामा युवराज शर्मा र नारायण ...

निशान न्युज Falgun 27, 2080

राष्ट्रियसभामा युवराज शर्मा र नारायण दाहालबीच भीडन्त रोचक, जीत गठबन्धनको निश्चित काठमाडौं । राष्ट्रिय सभाका निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिएको छ र नयाँ अध्यक्षको निर्वाचनको मिति नजिकिँदै गर्दा रोचक बन्दै गएको छ । गठबन्धन हुँदा जित्ने निश्चित हुँदा नेपाली कांग्रेसले पूर्व महामन्त्री कृष्ण...

राष्ट्रिय सभाका १९ जना सांसदले लिए शपथ

निशान न्युज Falgun 21, 2080

राष्ट्रिय सभाका १९ जना सांसदले लिए शपथ काठमाडौं । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदले शपथ लिएका छन् । सोमबार सङ्घीय संसद् भवनको ल्होत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ गराइन् । आइतबार २०७४ फागुनदेखि २०८० फागुनसम्म कायम भ...

राष्ट्रियसभामा पहिलो पार्टी बन्यो माओ...

निशान न्युज Magh 11, 2080

राष्ट्रियसभामा पहिलो पार्टी बन्यो माओवादी, तेस्रोमा खुम्चियो एमाले काठमाडौं । नेकपा माओवादी केन्द्र राष्ट्रियसभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीबार १९ सिटका लागि भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए । माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका २ तथा जनता समाजवादी पार्टी र नेकपा एमालेका १/१ जना निर्वाचित...

राष्ट्रिय सभा निर्वाचन : १९ सदस्यका ल...

निशान न्युज Poush 23, 2080

राष्ट्रिय सभा निर्वाचन : १९ सदस्यका लागि ५२ जनाको उम्मेदवारी (सुचीसहित) काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन सोमबार १९ सिटमा ५२ जनाको उम्मेदवारी दर्ता भएको हो । सोमबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म...

राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित

निशान न्युज Ashad 17, 2079

राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित काठमाडौँ । राष्ट्रिय सभाबाट बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । आज बसेको राष्ट्रिय सभाको बैठकले बजेटसँग जोडिएर आएका आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत ९२५ औं संशोधन० विधेयक, २०७९ बहुमतले पारित गरेको हो । यी त...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...