पोखरा महानगरपालिकाले आज नीति तथा कार्यक्रम ल्याउँदै

निशान न्युज Ashad 8, 2079
f.title

पोखरा । पोखरा महानगरपालिकाले आज आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । पोखराको पर्यटन क्षेत्रको विकासलाई नै केन्द्रमा राखेर नीति कार्यक्रम आउने तथा कृषि, स्वाथ्य र पूर्वाधारलाई पनि प्राथमिकतामा राखिने महानगरपालिकाले जनाएको छ । सोही महानगरभित्रको ट्राफिक व्यवस्थापन, ल्याण्डफिल्ड,...

पोखराको वडा नं. ३३ भरतपोखरीमा ल्यान्ड...

निशान न्युज Jesha 28, 2079

पोखराको वडा नं. ३३ भरतपोखरीमा ल्यान्डफिल साइट सार्न पूर्वाधार बनाइने पोखरा । पोखरा महानगरपालिकाले वडा नं. ३३ भरतपोखरीमा ल्यान्डफिल स्थानान्तरण गर्न आवश्यक पूर्वाधार बनाउने भएको छ । स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यपालिका बैठकले भरतपोखरीमा ल्यान्डफिल साइट सार्न आगामी बजेटमा आवश्यक बजेटको व्यवस्थाप...

पोखरा महानगरपालिकामा एकीकृत समाजवादीक...

निशान न्युज Jesha 11, 2079

पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका आचार्य र एमालेकी गुरुङ निर्वाचित पोखरा । कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य निर्वाचित भएका छन् । स्थानीय तहका निर्वाभनमा एकीकृत समाजवादीको यो नै सबैभन्दा ठूलोे जित हो । आचार्यले २५ वर्षदेखिको एमाले विरासतलाई भत्काउँदै मेयरमा...

मत गणना बाँकी हुँदै पोखराको मेयरमा एक...

निशान न्युज Jesha 10, 2079

मत गणना बाँकी हुँदै पोखराको मेयरमा एकीकृत समाजवादीका आचार्य विजयी पोखरा । कास्कीको पोखरा महानगरपालिका नेकपा एमालेको दवदवा भएको ठाउँ हो । यहाँ सधैं नेकपा एमालेले एकछत्र राज गर्दै आएको थियो । तर, नेकपा एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले एमालेको गढलाई खोसेको छ । नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य पोखर...

पोखरा महानगरको मतगणना अन्तिम चरणमा, ग...

निशान न्युज Jesha 9, 2079

पोखरा महानगरको मतगणना अन्तिम चरणमा, गठबन्धनका आचार्य विजयउन्मुख कास्की । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । वैशाख ३१ गतेदेखि सुरु भएको गणनामा कूल एक लाख ४३ हजार २२६ मत खसेकामा एक लाख २५ हजार ५२० मतको गणना सकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आ...

पोखरामा ५० प्रतिशत भन्दा बढी गणना सकि...

निशान न्युज Jesha 7, 2079

पोखरामा ५० प्रतिशत भन्दा बढी गणना सकिदा गठबन्धन उम्मेदवार आचार्यको अग्रता कायम पोखरा । पोखरा महानगरपालिकामा मतगणना जारी छ । हालसम्म ५० प्रतिशत भन्दा बढी गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल ३३ वटा वडा रहेको महानगरमा हालसम्म १६ वटा वडाको नतिजा आइसकेको छ । जसमध्ये नेपाली काँग्रेसले ११ वटा वडा र नेकपा ...

पोखरा महानगरपालिकामा ४७ हजार बढी मतगण...

निशान न्युज Jesha 5, 2079

पोखरा महानगरपालिकामा ४७ हजार बढी मतगणना हुँदा गठबन्धनकै अग्रता पोखरा । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ । हालसम्म ४७ हजार ५६६ मतगणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका धनराज आचार्यले १९ हजार ६१५ मत पाएका छन् । उनलाई एमालेका कृष्ण थापा १७ हजार ५१२ मतसहित पछ्याइरहेका छन्।  ...

पोखरामा मतगणनास्थलमा विवाद, मत गणनामा...

निशान न्युज Jesha 4, 2079

पोखरामा मतगणनास्थलमा विवाद, मत गणनामा गठबन्धन दलका प्रतिनिधि बढी भएको भन्दै एमालेको नाराबाजी पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ७ को मत गणनामा विवाद भएको छ । मत गणनामा गठबन्धन दलका प्रतिनिधि बढी भएको भन्दै नेकपा एमालेले नाराबाजी गरिरहेको छ । गठबन्धनले मत गणनामा धाँधली गर्न खोजेको एमालेले आरोप लगाउँदै एमालेका प्रतिनिधिहरुले नाराबाजी गरि...

पोखरा महानगरपालिकामा ११९ जनाले लिए उम...

निशान न्युज Baishak 17, 2079

पोखरा महानगरपालिकामा ११९ जनाले लिए उम्मेदवारी फिर्ता काठमाडौँ । पोखरा महानगरपालिकाका ५ जना मेयर र ३ जना उपमेयरका उम्मेदवारसहित ११९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मेयरमा उम्मेदवारी फिर्ता लिनेमा तीन जना दलका उम्मेदवार छन् भने दुई जना स्वतन्त्र उम्मेदवार छन् । नेपाली कांग्रेसका बागी उम्मेदवारी दि...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...