इटहरी । नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत चयन भएकी छन् । सुनसरीको इटहरीमा भएको पहिलो प्रदेश अधिवेशनमा धर्म निरौला, महेश रेग्मी, केशव विष्ट र विनोद खड्काले पनि दाबेदारी पेस गरेका थिए । बुधबार हुने भनिएको निर्वाचन प्रक्रिया रोकेर नेताहरूले बिहीबार खड्कालाई सर्वस...