साफ फुटबलमा भाल्दिभ्सविरुद्ध नेपालको ऐतिहासिक जित

Nepal football

काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप–२०२१ अन्तर्गत गएराति भएको खेलमा नेपालले पहिलो पटक नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा भएको पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो । यो जितसंगै नेपालले तीन अंक जोडेको छ ।

पहिलो हाफ बराबरी खेलेको नेपालले दोस्रो हाफमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनिष डाँगीले खेलको ८६औं मिनेटमा उत्कृष्ट गोल गरेपछि माल्दिभ्स पराजित भएको हो ।

यो जितसंगै नेपालले तीन अंक जोडेको छ । खेलको ५९औं मिनेटमा इब्राहिम हसनको हेडलाई गोलकिपर किरण लिम्बूले उत्कृष्ट बचाउ गरे ।

अब नेपालले सोमबार दोस्रो खेलमा श्रीलंकासँग, तेस्रो खेलमा भारतसँग अक्टोबर १० ९असोज २४० र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ ९असोज २७० मा खेल्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...