कुवेतमा झुन्डिएको अवस्थामा नेपालीको शव फेला

Suside

दोहा । कुवेतमा एक नेपालीले आत्माहत्या गरेका छन् । सिन्धुलीका सम्पथ अधिकारी शव कुबेतको महाबुल्लास्थित कम्पनीकै आवास गृहमा झुण्डिएरको अवस्थामा फेला परेको हो ।

विगत १० वर्षदेखी कुवेतको एसटिएसजीमा कम्पनीमा काम गर्दै आएका उनले आत्महत्या गर्नुको कारण भने अहिलेसम्म खुल्न नसकेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

मृतकको परिवारसँग पनि सम्पर्क हुन् नसकेको दूतावासले जनाएको छ । परिवार सम्पर्कमा आउन साथ कम्पनीसँग समन्वय गरेर शव नेपाल पठाइने दूतावासले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...