सगरमाथा आरोहण गर्ने दलित युवालाई सम्मान

f.title
निशान न्युज जेष्ठ २४, 2074

काठमाडौं । सगरमाथामा पाइला टेक्ने दलित समुदायका दुई जनालाई सम्मान तथा अभिनन्दन गरिएको छ । दलित समुदायका तर्फबाट पहिलोपटक सगरमाथाको चुचुरोमा पुग्न सफल भएका विजय घिमिरे विश्वकर्मा र प्रकाश सुन्दासलाई रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सम्मान तथा अभिनन्दन गरिएको हो । विजय घिमिरे विश्वकर्म...

गर्भ तुहाउन खोजिएको सन्तानले एउटी आम...

गर्भ तुहाउन खोजिएको  सन्तानले एउटी आमाको लागि ल्याएको गर्विलो  खुसी

जेष्ठ २१, 2074 रामेछाप । कोही पनि मान्छे रहरले जन्मिँदैन । बाबुआमाको रहरले बच्चा जन्मिने अलग कुरा हो । तर, आफूले जन्माउनै नचाहेको सन्तानले दिएको खुसी एउटी आमाका लागि कति गर्विलो होला रामेछापको लिखु गाउँपालिका ७, तिल्पुङकी झम्कमाया अहिले ...

कागजमा सीमित छुवाछूत ऐन

कागजमा सीमित छुवाछूत ऐन

जेष्ठ २१, 2074 काठमाडौं । काजगी रुपमा नेपाल छुवाछूतमुक्त राष्ट्र हो । तर, व्यवहारमा छुवाछूत अन्त्य हुने सुर समेत देखिएको छैन ।नेपालमा आज दलितका विभिन्न संघसंस्था र राजनीतिक दलहरुका भात्रृ संस्थाहरुले छुवाछूत एने आउको दिन भनेर खुसीयाली मन...

त्रिपिटक अनुवाद कार्यले तीब्रता पाउँदै

त्रिपिटक अनुवाद कार्यले तीब्रता पाउँदै

जेष्ठ २०, 2074 ललितपुर । बुद्ध धर्मसम्बन्धी मूल ग्रन्थ त्रिपिटक अन्र्तगतका सम्पूर्ण ग्रन्थ नेपाल र नेपाली भाषामा अनुवाद गरी प्रकाशित गर्ने कार्यले पछिल्लो पटक निकै तीब्रता पाएको छ । बुद्ध जन्मभूमी नेपालमा त्रिपिटकका सम्पूर्ण ग्रन्थ अहिल...

७० जना अनाथ तथा टुहुरा बालबालिकालाई उ...

७० जना अनाथ तथा टुहुरा बालबालिकालाई उपहार

जेष्ठ १८, 2074 इनरुवा, । सुनसरीको भोक्राहा गाउँपालिकामा रहेको एक मुस्लिम गैरसरकारी संस्थाले बुधबार ७० टुहरा तथा अनाथ बालबालिकालाई लत्ताकपडासहितका उपहार वितरण गरेको छ । जकात फाउन्डेसन अमेरिकाको आर्थिक सहयोग र मिल्लत एजुकेसनल एन्ड वेलफेयर...

साहित्यकार शर्माको१३आँै ‘चिताको काखमा...

जेष्ठ १८, 2074 म्याग्दी । म्याग्दीका अग्रज साहित्यकार धु्रवलाल शर्माको १३आँै कृति ‘चिताको काखमा’को बुधबार बेनीमा विमोचन गरिएको छ । बेनी नगरपालिका–६ का शर्माले ७०आँै जन्मोत्सवका अवसरमा प्रकाशन गरेका कविता सङ्ग्रह ‘चिताको काखमा’को सहायक प्रमुख जिल्ला अधिकारी यादव...

७ वर्षीया बालिकालाई करणी गर्ने अखिलका...

७ वर्षीया बालिकालाई करणी गर्ने अखिलका नेता कारवाहीमा

जेष्ठ १८, 2074 पोखरा । ७ वर्षीय बालिकालाई करणी गर्न खोजेको अभियोगमा पक्राउ परेका अनेरास्ववियूका नेता अशोक पौडेल कारवाहीमा परेका छन् । उनलाई अनेरास्ववियूले साधारण सदस्यता समेत नरहनेगरी कारवाही गरेको हो । पृथ्वीनारायण क्याम्पस अनेरास्वविय...

मेयरले लगाए सडकमा झाडु

मेयरले लगाए सडकमा झाडु

जेष्ठ १८, 2074 काठमाडौं । विहीबार विहान महारागञ्ज चोकदेखि बासबारीसम्मको दृष्य हेर्न लायक थियो । अरुबेला कुरा मात्र गर्ने नेताहरु विहीबार हातमा कुचो बोकेर सडकमा निस्किएका थिए । यो दृष्य बुधबार मात्रै पदभार सम्हालेका काठमाडौं महानगरपालिका...

‘सिठी नखः’ पर्व मनाइँदै

जेष्ठ १७, 2074 काठमाडौँ, । काठमाडौँ उपत्यकाका नेवार समुदायले प्रत्येक वर्ष जेष्ठ शुक्ल षष्ठीका दिन मनाउने ‘सिठी नखः’ पर्व मनाइँदैछ । विशेषगरी पानीको मुहान, इनार, कुवा, पँधेरो, नदी, ताल, खोलानालाका साथै आफू बस्ने वरपर सरसफाइ गरिने सो पर्व लिच्छिवीकालीन समयदेखि न...

मादल बचाउन जागे रोल्पाका बादी

मादल बचाउन जागे रोल्पाका बादी

जेष्ठ १६, 2074 रोल्पा, । चाडपर्व तथा नाचगानको वेला बजाइने मादल लोप हुन लागेको बेला रोल्पा इरिवाङका बादी समुदाय भने मादलको संरक्षणमा जुटेका छन् । परम्परागत पेसाका रुपमा मादल बनाएर जीविकोपार्जन गरिरहेका उनीहरु पेसा संकट पर्न थालेपछि अन्य ...

सुधारिएको चुलो निर्माणको अभियानले गति...

सुधारिएको चुलो निर्माणको अभियानले गति लियो

जेष्ठ १४, 2074 तेह्रथुम, । घरलाई धुवाँमुक्त बनाउने अभियानअन्तर्गत सुधारिएको चुलो निर्माणको अभियानले गति लिएको छ । सबै घरधुरीमा सुधारिएको चुलो निर्माण तथा प्रयोग गरी जिल्लालाई घरभित्रको धुवाँमुक्त बनाउने अभियान चलिरहेको छ । सो अभियानअन्...

यसरी लुट्‍यो मेगा अस्पतालले बिरामीको ...

जेष्ठ १३, 2074  काठमाडौँ । अर्काको खेती नगरी हाम्रो परिवारलाई खान पुग्दैन। घरखर्चमा थपथाप होला भनेर भैँसीराँगा पालेका छौं। हाम्रो घर दाङ पिप्रामा पर्छ।जग्गाजमिन छैन। पैसा जुटाउन नसक्दा भाइ र मैले पढ्न छोड्यौँ र बच्चैदेखी मजदुरी गर्‍यौं। बुवा शिवप्रसाद चौधरी भैँस...

अलपत्र नेपालीको उद्धार

जेष्ठ १२, 2074 काठमाडौँ, । मलेसियास्थित नेपाली दूतावासले पेकेनेनास जोहरबारु घरफिर्ती केन्द्रमा अलपत्र परेका ५१ नेपाली कामदारको उद्धार गरेको छ । नेपाली दूतावास क्वालालम्पुरको टोलीले वैशाख २६ गते घरफिर्ती केन्द्रमा रहेका नेपालीलाई उद्धार गर्ने उद्देश्यले भेटघाट ग...

रातो मत्स्येन्द्रनाथको भोटो अवलोकन

रातो मत्स्येन्द्रनाथको भोटो अवलोकन

जेष्ठ ११, 2074 काठमाडौँ, । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो ललितपुरमा देखाइएको छ । स्थानीय जावलाखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानन्यायाधीश सुशीला कार्कीलाई भोटो अवलोकन गराइएको हो...

आणविक अस्त्रको निश्तेज गर्न सगरमाथा आ...

आणविक अस्त्रको निश्तेज गर्न सगरमाथा आरोहण

जेष्ठ ११, 2074 काठमाडौं, । विश्व शान्तिको कामना गर्दै ‘आणविक अस्त्रको निश्तेज गरौँ’ भन्ने मुल नाराका साथ पाँचथरका सुशील शेर्माले सफल सगरमाथा आरोहण गरेका छन् । सुशील शेर्मा सगरमाथा ओरोहण सहयोग समितिले विहिवार बिहिबार रिपोर्टर्स क्लबमा पत...

साताको लोकपृय

प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

Supa loksewa

धनगढी । सुदूरपश्चिम प्रदेशस्थित प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा कर्मचारी माग गरेको छ । खुला तथ...