मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
वित्तीय पक्ष राम्रो छ । व्यापारिक कारोबार वा दैनिक आम्दानीका क्षेत्रमा प्रयास गरेबमोजिम फाइदा लिन सकिने छ, तर नियमित खानपानको समयमा फेरबदल हुनसक्छ । बोलीमा अंकुश लगाएको बेस हुनेछ, चेलीबेटी वा कुटुम्ब टाढिने सम्भावना छ । रोकिएका छुटपुट काम सम्पादनका लागि र...
Shrawan 21, 2075 काठमाडौं । रोजगार अनुमति प्रणाली(इपिएस) मार्फत रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपाली कामदारसँग आफ्ना परिवारलाई भेट्ने मोका पाउने भएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र नेपालका लागि गण...
Shrawan 21, 2075 काठमाडौं । झापामा श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
बिर्तामोड नगरपालिकाकी २२ वर्षीय युवतीले आफ्नो श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि श्रीमान्लाई पक्राउ गरिएको हो ।
श्रीमातीले जाहेरीमा श्रीमा...
Shrawan 21, 2075
‘आफू पढ्न नसके पनि छोरालाई धेरै पढाएर ठूलो मान्छे बनाउने सपना थियो तर दैवले चुडेर लग्यो’, प्रेमले भावविह्ल हुँदै भने, ‘छोराले पेन्सिल ल्याइदिनु बुबा भनेको थियो। अब कहिलै नफर्कने गरी गयो।’ छोराको शोकमा प्रेमकी श्रीमती पट...
Shrawan 21, 2075 काठमाडौ । दाङको तुलसीपुर सडक खण्डअन्तर्गत पर्ने ग्वार खोलाले आइतबार साँझ बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। उनीहरुलाई नेपालगञ्ज अस्पतालमा रिफर गरिएको छ।
बाँकी दस जनाको तुलसीपु...
Shrawan 21, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मुखमा कमजोर चन्द्रमा रहेकाले विवाद र झगडामा पछि हट्नु राम्रो हुनेछ । विलासिताका क्षेत्रमा धन खर्चको योग छ । कामको दायित्व क्रमशः बढ्दै जानेछ । छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वह...
Shrawan 20, 2075 कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ । बालिकाको पोष्टमार्टम रिपोर्टका अनुसार बलात्कार गरी घाँटी थिचेर हत्या गरिएको...
Shrawan 20, 2075 काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बादी समुदायको आत्मसम्मानप्रति संवेदनशील हुन आग्रह गरेको छ ।
आयोगका प्रवक्ता मोहना अन्सारीले आइतबार विज्ञप्ति जारी गदै हालै निर्माण भएको चलचित्र ‘पण्डित बाजेको लौरी’ र उपन्यास कृति ‘...
Shrawan 20, 2075 काठमाडौं । सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले सम्हालेका छन् ।
कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारबाट विदामा बसेपछि दोस्रो वरियतामा रहेका वरिष्ठ न्यायाधीश ...
Shrawan 20, 2075 काठमाडौं । भारतस्थित गोरखनाथ इन्टरनेसनल फाउण्डेसनले नेपालका गुरु रामदास नाथ महाराजलाई नेपाल संरक्षक नियुक्त गरेको छ ।
शनिबार काठमाडौंको पशुपतिनाथ परिषरमा गरिएको कार्यक्रममा शिरोमणी श्री १००८ महन्त योगी राम दास नाथ महाराजल...
Shrawan 20, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । पार...
Shrawan 19, 2075 काठमाडौं । उपत्यकाबाट दैनिक निस्कने फोहरको दिर्घकालिन व्यवस्थापनका लागि अध्ययन गर्न काठमाडौं महानगरपालिकाले सहसचिव इश्वरचन्द्र मरहठ्ठाको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको छ ।
लामो समयदेखि काठमाडौँ उपत्यकाको प्रमुख समस्य...
Shrawan 19, 2075 काठमाडौं । नक्कली नोट छापेको आरोपमा पक्राउ परेका लुट फिल्मका निर्माता माधवराज वाग्ले पाटन उच्च अदालतको आदेशमा २५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।
अदालतले वाग्लेसँगै पक्राउ परेका कला निर्देशक महेन्द्र बोगटीलाई ३ लाख र कला ...
Shrawan 19, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । स्वादिष्ट भोज...