गुरु रामदास गोरखनाथ इन्टरनेसनल फाउण्डेसनको संरक्षक नियुक्त

Guru samman

काठमाडौं । भारतस्थित गोरखनाथ इन्टरनेसनल फाउण्डेसनले नेपालका गुरु रामदास नाथ महाराजलाई नेपाल संरक्षक नियुक्त गरेको छ ।

शनिबार काठमाडौंको पशुपतिनाथ परिषरमा गरिएको कार्यक्रममा शिरोमणी श्री १००८ महन्त योगी राम दास नाथ महाराजलाई फाउण्डेसनको नेपाल शाखाको संरक्षक नियुक्त गरेको हो ।

सो अवसरमा महाराजलाई फाउण्डेसनका राष्ट्रिय अध्यक्ष जितेन्द्रनाथ साखला, राष्ट्रिय उपाध्यक्ष तेजपाल सिंह योगी र राष्ट्रिय मन्त्री छज्जुराम योगीले सम्मान गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...