एकै दिन नाग पञ्चमी र रक्षा बन्धन मनाइँदै

f.title
निशान न्युज श्रावण १३, 2074

काठमाडौं । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व शुक्रबार परम्परानुसार घरका मूल ढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ । आजै जनैपूर्णिमा पनि परेकाले विभिन्न मठ मिन्दरहरुमा मेला लागेको छ । पशुपतिको वासुकी मन्दिर, धापाखेलस्थित नागदह, नक्सालस्थित नागपोखरी, कर्कोटकको ...

दलितलाई पढाउँदा मुद्दा

दलितलाई पढाउँदा मुद्दा

श्रावण १२, 2074 काठमाडौँ । बिभेद बिरूद अभियान । अछामकी दुर्गा विक गत साता काठमाडौंमा भेटिइन्। करिब २ वर्षदेखि सर्वोच्च अदालतमा मुद्दा झेलिरहेकी उनी यसपटक तारिख धान्न आइपुगेकी थिइन्। तारिख सर्यो। दुर्गाको झमेला झन् तन्कियो। सर्वोच्चमा २ व...

सैबिरका परिवारलाई सहयोग गर्न जुटे वेल...

सैबिरका परिवारलाई सहयोग गर्न जुटे वेलायतमा बस्ने नेपाली

श्रावण ११, 2074 काठमाडौं । क्यान्सरबाट मृत्यु भएका सैबिर रसाइलीका परिवारलाई सहयोग गर्न वेलायतमा बस्ने दलित समुदायका व्याक्तिहरु जुट्न थालेका छन् । रोजगारीमा मलेसियामा गएर रसाइलीको आर्थिक अभावकै कारण उपचार हुन नसक्दा मृत्यु भएको थियो । हा...

ख्रीष्टियन महासंघले ५ बुँदे माग पुरा ...

ख्रीष्टियन महासंघले ५ बुँदे माग पुरा नभए संयुक्तराष्ट्र संघमा धर्ना दिने

श्रावण ८, 2074 काठमाडौ । राष्ट्रिय ख्रीष्टियन महासंघले सरकार समक्ष ५ बुँदे माग राख्दै पूरा नभए संयुक्तराष्ट्र संघमा गएर धर्ना दिने चेतावनी दिएको छ । महासंघले आफुहरुको मागप्रति सरकार गम्भीर नभए राष्ट्रियस्तरमा शान्तिपूर्ण आन्दोलनसहित राष...

सगरमाथा टेक्ने पहिलो दलित युवा

सगरमाथा टेक्ने पहिलो दलित युवा

श्रावण ५, 2074 काठमाडौं । सोलुखुम्बु भनेकै हिमाली जिल्ला । जसलाई विश्वले हिमालको काख पनि भन्ने गर्छ । जहाँका बासिन्दा हिउँमा खेलेर हुर्किन्छन्, हिउँ नै उनीहरुका लागि पर्याय पनि हो । सोलुमा धेरै व्यक्ति हिउँमा खेलेर हुर्किएका छन् । त्यही...

अनिसाका परिवारलाई आर्थिक सहयोग

अनिसाका परिवारलाई आर्थिक सहयोग

श्रावण ५, 2074 काठमाडौं । कुवेतमा विष सेवन गरी मृत्यु भएकी अनिसा विकका परिवारलाई कुवेतमा बस्नेत नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । भारतीय बाटो हुँदै घरेलु कामदारका रुपमा कुवेत पुगेकी अनिशाले कुवेतमै बिष सेवन गरेकी थिइन् । उनलाई कुवेत ...

पहिरोले धादिङका १७ परिवार विस्थापित

पहिरोले धादिङका १७ परिवार विस्थापित

श्रावण ३, 2074 धादिङ । आफनो बस्तीको सिरानमा जमिन फाटेर पहिरो झरेपछि उत्तरी धादिङको विकट बस्तीका १७ घर परिवार विस्थापित भएका छन् । गत आईतबार रातिदेखि परेको अविरल वर्षाले भूकम्पकै बेला गएको पहिरो झर्न थालेपछि गंगाजमुना —२ पुन्द्रुङका १७ घ...

एकै वर्षमा ५० हजार विद्यार्थी बाहिरिए

एकै वर्षमा ५० हजार विद्यार्थी बाहिरिए

श्रावण ३, 2074 काठमाडौं । एकै वर्षमा ५० हजार विद्यार्थी विदेशतिर पलायन भएका छन् । ०७३ साउनमा २ हजार ९ सय ८६, भदौमा ४ हजार ४ सय १७, असोजमा २ हजार ६ सय ६८, कात्तिकमा २ हजार २ सय ३७, मंसिरमा ४ हजार ४ सय २९, पुसमा ३ हजार ८ सय ७५, माघमा ३ हज...

अन्तरजातीय विवाह गरेका एक जोडीको पीडा...

अन्तरजातीय विवाह गरेका एक जोडीको पीडा हामीलाई नछुटाइयोस्,

असार ३१, 2074 झापा । संविधानले अन्तरजातीय विवाहलाई मान्यता दिइसकेको छ। तर, अझै पनि समाजमा अन्तरजातीय विवाह गरेका जोडीहरु स्थापित हुन सकेका छैनन्। अन्तरजातीय जोडीलाई अझै पनि समाजले मान्यता दिएको अवस्था छैन। उनीहरुलाई विभिन्न किसिमले छुटा...

अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित

अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित

असार ३०, 2074 खोटाङ । खोटाङमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको छ । अन्तरजातीय विवाह गरेर समाजमा उदाहरणिय काम गरेको भन्दै ७ जोडीलाई खोटाङ दलित विकास मञ्च नेपालले सम्मान गरेको हो । मञ्चले रुपाकोट–मझुवागढी नगरपालिका–२ सोल्माका...

छाउपडी मुक्त जिल्ला घोषणा भएको तिन बर...

छाउपडी मुक्त जिल्ला घोषणा भएको तिन बर्ष बितिसक्दा पनि छाउगोठ छोड्न मुस्किल

असार २८, 2074 सुर्खेत, । लामो समय देखि तितो यर्थाको जरो गाडेर रहेको छाउपडि प्रथाले अझै पनि नयाँ रुप लिन सकेको छैन् । सुर्खेतमा साबिकको लगाम गाउँपालिकामा ३ वर्ष अगाडि नै छाउपडी मुक्त जिल्ला घोषणा गरिएता पनि अहिले सम्म पनि पुर्णता भने पाए...

नौ महिनादेखि ताथलीमा पानीको हाहाकार

नौ महिनादेखि ताथलीमा पानीको हाहाकार

असार २१, 2074 भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका– ९ ताथलीमा अवैधरुपले माटो उत्खनन् गर्दा खानेपानी ट्याङ्की धरापमा परेकाले नौ महिनादेखि २ सय घरपरिवार खानेपानीबाट वञ्चित भएका छन् । ताथलीको वासुकी मुहानबाट ल्याइएको खानेपानी फैढोका ...

इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल...

इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र पर्व मनाउँदै   

असार १२, 2074   विराटनगर, । इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र सोमबार बिहानैदेखि धुमधामका साथ मनाइरहेका छन् । पवित्र महिना रमजानको १ महिनाको लामो रोजा उपवास राखेर चन्द्रमाको दर्शन गरेपछि सोमबार बिहानदेखि नै मुस्लिम धर्मावलम्ब...

बाजुरामा तीन दलित महिला निर्विरोध निर...

बाजुरामा तीन दलित महिला निर्विरोध निर्वाचित

असार ७, 2074 बाजुरा, । दोस्रो चरणको स्थानीय निर्वाचनअन्तर्गत एक नगरपालिका र दुई गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । बडिमालिका नगरपालिका र स्वामीकार्तिक गाउँपालिकामा एमालेले वडा द...

६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्...

६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्रतिशत रकम दिनुपर्ने

असार १, 2074 काठमाडौँ । आफ्नै सन्ततिबाट वृद्ध बुबाआमा पीडित र अपहेलित हुने क्रम बढेकाले नयाँ नियम ल्याउन लागेको मन्त्रालयका सहसचिव महेन्द्रबहादुर थापाले बताए । विभिन्न पेसा–व्यवसायमा संलग्न छोराछोरीले ६० वर्ष कटेका बुबाआमालाई कमाइको द...

साताको लोकप्रिय

यौनसम्पर्कबाट निको हुन्छन् यी ५ रोग

काठमाडौँ । मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा...