नेता नेपालको प्रस्तावमा ओली बने एमाले संसदीय दलको नेता

f.title
निशान न्युज Falgun 3, 2074

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली चयन भएका छन् । स‌ंसदीय दलको बैठक हुनु अघि नै उनलार्इ राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त गरिएको थियो ।  राष्ट्रपति समक्ष बिहीबार बिहान प्रधानमन्त्रीका लागि दावी पेश गरिसकेपछि एमालेले पहिलो संसदीय दलको बैठक बोलाएको थियो । एमाले सं...

राजीनामा दिनु अघि प्रधानमन्त्री देउवा...

राजीनामा दिनु अघि प्रधानमन्त्री देउवाले देशबासीलार्इ के भने ?  यस्तो छ सम्बोधनको पूर्णपाठ

Falgun 3, 2074 आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको सफल कार्यान्वयनका लागि आवश्यक तीनै तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेका छौ ।  यसबाट मुलुकलाई समृद्धिको मार्गमा निर्णायक रुपमा अघि बढाउन बलियो...

एमाले अध्यक्ष ओली नेपालको ४१ औँ प्रधा...

एमाले अध्यक्ष ओली नेपालको ४१ औँ प्रधानमन्त्रीको रुपमा नियुक्त

Falgun 3, 2074 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अाज नै प्रधानमन्त्री नियुक्त भएका छन् । बहुमत प्राप्त दलको हैसियतमा वाम गठबन्धनका तर्फबाट बिहान अोलीले राष्ट्रपति समक्ष दाबी पेश गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले ...

राजीनामा दिदै देउवाले भने ' नयाँ सर...

 राजीनामा दिदै देउवाले भने  ' नयाँ सरकारले दिगो शान्ति ल्याउँदै, प्रगति गर्न सकोस् मेरो साथ रहनेछ '

Falgun 3, 2074 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीका नाममा सम्बोधन गर्दै राजीनामा दिएका छन् । उनले आफ्नो कार्यकाल सफल भएको दावी गर्दै राजीनामा दिएका हुन् । प्रधानमन्त्री  देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा...

मन्त्री परिषदको बैठकपछि आजै प्रधानमन्...

मन्त्री परिषदको बैठकपछि आजै प्रधानमन्त्रीको राजीनामा आउने

Falgun 3, 2074 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज राजीनामा दिने भएका छन् । आजै प्रधानमन्त्री पदबाट राजीनामा दिन उनले प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्री परिषद्को बैठक बोलाएका छन् । बैठक सकेर उनले आफ्नो बहिर्गमनअघि देशवासीक...

वाम गठबन्धनबाट प्रधानमन्त्रीका लागि ओ...

वाम गठबन्धनबाट प्रधानमन्त्रीका लागि ओलीले अाज दाबी पेस गर्ने

Falgun 3, 2074 काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गर्ने भएका छन् । वाम गठबन्धनले प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ । वामप...

किन रोकियो देउवाको राजीनामा

किन रोकियो देउवाको राजीनामा

Falgun 3, 2074 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिने भनिएको राजीनामा अन्तिम समयमा आएर रोकिएको छ। राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन नगरेको कारण देखाउँदै देउवाले राजीनामा रोकेका ...

प्रतिनिधि सभाको अन्तिम मतपरिणाम राति ...

प्रतिनिधि सभाको अन्तिम मतपरिणाम राति ८ बजेसम्म राष्ट्रपतिलाई बुझाइदै

Falgun 2, 2074 निर्वाचन आयोगले प्रतिनिधि सभाको अन्तिम मतपरिणाम आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । चुनाव भएको ७० दिनपछि आयोगले अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाउन लागेको हो। आयोगले दलहरुलाई समानुपातिकको सूची सच्याउन आज स...

एमाले स्थायी कमिटीको आकस्मिक बैठकले द...

एमाले स्थायी कमिटीको आकस्मिक बैठकले दियो अोलीलार्इ देश चलाउने जिम्मेवारी

Falgun 2, 2074 काठमाडौँ । एमाले स्थायी समिति बैठकले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । मानभवनस्थित एक निजि घरमा बसेको एमाले स्थायी समिति बैठकले ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।  एमाले अध्यक्ष ओली भने द...

एमाले माओवादी एकताले कांग्रेस खुशी छ ...

एमाले माओवादी एकताले कांग्रेस खुशी छ : मन्त्री विश्वकर्मा

Falgun 2, 2074 काठमाडौं । वाणिज्यमन्त्री मीन बहादुर विश्वकर्माले आफूहरु एमाले–माओवादी केन्द्रवीचको एकताको पक्षमा भएकोले एकतासँगै मुलुकमा आर्थिक समृद्धि र विकासको ढोका खुल्ने विश्वास व्यक्त गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोज...

प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई ...

प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त, भोलि सपथ

Falgun 2, 2074 विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा एमाले पोलिट्ब्युरो सदस्य एवम् प्रदेश संसदीय दलका नेता शेरधन राई नियुक्त भएका छन् । उनलार्इ  प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले एमाले नेता राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । संवि...

ओलीले बोलाए आकस्मिक बैठक, स्थायी कमिट...

ओलीले बोलाए आकस्मिक बैठक, स्थायी कमिटी सदस्यहरु मानभवनतिर

Falgun 2, 2074 काठमाडौं । ओली र प्रचण्डबीच वान टु वान छलफल सकिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएका छन् ।  माओवादीसँग पार्टी एकताको निर्णय गर्न अगाढी पार्टीका स्थायी किमटीमा सहमतिका एजेन्डाहरु र दुर...

प्राधानमन्त्रीले राजीनामा नदिदै, मन्त...

प्राधानमन्त्रीले राजीनामा नदिदै, मन्त्रालयबाट निष्किए उपप्रधानमन्त्री थापा

Falgun 2, 2074 काठमाडौं । काम चलाउ सरकारका उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापा प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिदै मन्त्रलयबाट निष्किएका छन् । उनी प्रधानमन्त्रीले राजीनामा दिने तयारी गर्दैगर्दा मन्त्रालयबाट बिदाई भ...

काम चलाउ सरकारले गरेका दीर्घकालीन निर...

काम चलाउ सरकारले गरेका दीर्घकालीन निर्णय अब बन्ने सरकारले उल्टाउने छ : नेता नेपाल

Falgun 2, 2074 चितवन । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले दुई नेताको व्यवस्थापनले मात्रै पार्टी एकता सम्भव नरहेको बताएका छन् बुधबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले दुई पार्टीमा रहेका नेता, स्थायी कमिटी सदस्यदेखि तल्लो तहका...

मुख्यमन्त्री नियुक्त भएपछि राउतले भने...

मुख्यमन्त्री नियुक्त भएपछि राउतले भने ' प्रदेश २ लाई नमुना बनाउछु '

Falgun 2, 2074 जनकपुर । प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त भएका छन् । प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्यालय परिसरमा आयोज...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...