काठमाडौ । तोकिएको समयमा सम्त्ति बिबरण नबुझाउने २५ जना न्यायधीशहरु कारवाहीमा परेका छन् ।
न्याय परिषद्ले ५ हजार रुपियाँका दरले १ लाख २५ हजार रुपियाँ जरिवाना तिराएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।
तोकिएको समयमा सम्पत्ति विवरण पेस नगर्ने ति २५ जना न्यायाधीशको ...
Ashad 23, 2075 काठमाडौं । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाष नेम्वाङले सरकार संविधान संशोधन गर्न प्रतिवद्ध रहेको बताएका छन् । उनले देश र जनताको हितमा संविधानलाई संशोधन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका ...
Ashad 23, 2075 काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले बाढि, पहिरो र डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
तीन दिनदेखि काठमाडौंमा जारी राजपाको बैठकले तराईलगायत देशका विभिन्न भागमा बाढि, पहिरो र डुबान भएकोमा गम...
Ashad 23, 2075 काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेश नं ४ को नामाकरण ‘गण्डकी’ राखिएकोमा विरोध गरेका छन् । ४ नं प्रदेश सभाले प्रदेशको नाम शुक्रबार मात्रै ‘गण्डकी’ राख्ने पारित गरेको थियो ।
भट्टराईले सामाजिक सञ्जालमा...
Ashad 23, 2075 विराटनगर । नियन्त्रणमुखी नभई सञ्चारमैत्री नीति ल्याउन सञ्चारकर्मीले प्रदेश सरकारसँग आग्रह गरेको छ ।
नेपाल पत्रकार महासंघ मोरङद्वारा आज यहाँ आयोजित ‘सञ्चार नीति र कानून’ विषयक १ दिने गोष्ठीमा उनीहरुले नयाँ सञ्चार नीति र सञ...
Ashad 23, 2075 काठमार्डौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको प्रस्तावित नियमावलीलाई अन्तिम रुप दिन ३ सस्दयीय कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको पार्टी सचिवालयको बैठकले पार्टीको स्थाय...
Ashad 23, 2075 काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं. ६ का प्रतिनिधि सभाका सांसद भीमसेनदास प्रधानले सरकारले प्रतिपक्षलाई मिलाएर जान नसकेका बताएको छ ।
आज क्षेत्र नं. ६ वडा तोर्केश्वर नगरपालिका-९ का जनतासँग भेटघाट गर्दै पूर्व रक्षामन्त्...
Ashad 23, 2075
काठमाडौं - माइतीघर मण्डलालगायत क्षेत्रमा सरकारले लगाएको निषेधित क्षेत्र घोषणा तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले निषेधित क्षेत्र घोषणा गर्ने र विरोध गर्...
Ashad 22, 2075 काठमाडौं । नेपाल र भारतको संयुक्त बाढी तथा डुबान व्यवस्थापन समितिले नेपाली भूमी डुबानमा पर्नुमा भारतीय पक्ष दोषी रहेको ठहर गरेको छ । समितिले हालै मात्र ७ स्थानमा स्थलगत अध्ययन गरेर यस्तो निष्कर्ष निकालेको हो ।
भारतीय पक्...
Ashad 22, 2075 काठमाडौं । गत चैत २ गते मोटरसाईकल दुर्घटनामा मृत्यु भएको भनिएका धनुषाकी सांसद मुक्ताकुमारी यादवको छोराको दुर्घटनाबाट मृत्यु नभई हत्या भएको बताइएको छ । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले राष्ट्रिय सभा सदस्य यादवका...
Ashad 22, 2075 काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीको कडा प्रतिवाद गर्न पार्टीका नेताहरुलाई निर्देशन दिएका छन् ।
बिहीबार बालुवाटारमा बसेको नेकपा स्थायी समिति बैठकमा सरकारले राम्रो काम गरिरहँदा पनि प्रमुख...
Ashad 21, 2075 काठमाडौं । देशमा बढ्दै गएको महंगी, विकृति, विसंगती र भ्रष्टचारविरुद्ध एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को युवा संगठनले राजधानीमा विरोध प्रदर्शन गरेको छ ।
एराप्रपा (राष्ट्रवादी) को भातृसंगठन राष्ट्रिय युवा...
Ashad 21, 2075 काठमाडौं । सर्वोच्च अदालतमा सार्वजनिक स्थानमा सभा, जुलुस वा प्रदर्शनमा रोक लगाउने काठमाडौँ जिल्ला सुरक्षा परिषद्को निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरिएको छ । सो रिट निवेदनमा मौलिक हक एवं स्वतन्त्रता निस्तेज तथा न...
Ashad 21, 2075 काठमाडौं । प्रदेश नं ४ को नाम तमुवान–मगरात नराखेर ‘गण्डकी’मा सहमति जनाएको भन्दै जातीय संगठन तमुवान मगरात संघर्ष समितिले प्रदेशका जनजाती मन्त्री र सांसदलाई बहिष्कार गर्ने चेतावनी दिएको छ ।
प्रदेशसभाकोे बैठकमा प्रदेशको नाम ...
Ashad 21, 2075 काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले खुला द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएका छन् ।
पूर्ववर्ति देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेर सरकारले प्रतिपक्षीसँग निहुँ खोजेको भन्दै सरका...