पृथ्वी जयन्तीमा विदा दिन राप्रपाको माग

f.title
निशान न्युज Poush 19, 2075

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते सार्वजनिक विदा दिन माग गरेको छ । बुधबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पृथ्वी जयन्तीको दिन राष्ट्रिय पर्वको रुपमा मनाउन सार्वजनिक बिदाको माग गरेको हो । अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता द...

माइनस नौ डिग्रीको चिसोमा प्रहरीको गस्ती

माइनस नौ डिग्रीको चिसोमा प्रहरीको गस्ती

Poush 19, 2075 हुम्ला । सदरमुकाम सिमकोटमा नेपाल प्रहरीको बजार गस्तीले रातिको समयमा तापक्रम माइनसमा पुग्दासमेत सुरक्षा दिँदै आएको छ । हुम्ला सदरमुकाम सिमकोटको तापक्रम माइनस नौ डिग्रीमा पुगेको छ । आफ्नो जिम्मेवारी पूरा गर्दै चिसो नभनेर बा...

के दीपकराज जोशी लाज पचाएरै बस्लान् त ...

के दीपकराज जोशी लाज पचाएरै बस्लान् त बरिष्ठ न्यायाधीस भएर ?

Poush 18, 2075 काठमाडौं । काहीँ नभएको जात्रा हाँडी गाउँमा’ त्यसै भनिएको होइन । अहिले यो उखान सर्वाेच्च अदालतमा भएको छ, त्यो पनि बरिष्ट न्यायाधीश दीपकराज जोशीका कारण । सर्वाेच्चमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली बाहिरिएपछि कहिले कायम...

घट्यो पेट्रोलियम पदार्थको मुल्य, पुग्...

घट्यो पेट्रोलियम पदार्थको मुल्य, पुग्यो पेट्रोलको मूल्य १०८ रुपैयाँ

Poush 18, 2075 काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाए...

ड्रोनसहित एक घ्याम्फेडाँडाबाट पक्राउ

ड्रोनसहित एक घ्याम्फेडाँडाबाट पक्राउ

Poush 18, 2075 भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका –७ घ्याम्फेडाँडामा ड्रोन क्यामरा उडाउने एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरले सिराहा जिल्लाको धनगढी नगरपालिका –२ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने २४ वर्षीय को...

धमाधम ऐन खारेज हुने तयारीमा

धमाधम ऐन खारेज हुने तयारीमा

Poush 18, 2075 काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले बिभिन्न ऐन खारेज गर्ने भएका छ । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’मा ५ वटा ऐन खारेज गर्ने प्रस्ताव गरेको छ...

डा. लोहनीले बुझाए पुस्तकालयलाई पैसा

डा. लोहनीले बुझाए पुस्तकालयलाई पैसा

Poush 18, 2075 काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले त्रिभुवन विश्व विद्यालयको केन्द्रिय पुस्तकालयलाई पाँच हजार रुपैयाँ जरिवाना बुझाएका छन् । उनले विसं. २०३३ सालदेखि अध्ययनका क्...

वाइडबडी काण्ड : धब्बा लाग्ला त रविन्द...

वाइडबडी काण्ड : धब्बा लाग्ला त रविन्द्र अधिकारीको राजनीतिक करियरमा ?

Poush 18, 2075 काठमाडौं । अहिलेका जल्दाबल्दा मन्त्री हुन् रविन्द्र अधिकारी । तर, अहिले उनको राजनीतिक करियर नै बिग्रनेगरी लेखा समिति अन्तर्गतको उपसमितिले प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले नेपाल वायुस...

सुनुवाई समितिले थप ५ जना राजदूतको सुन...

सुनुवाई समितिले थप ५ जना राजदूतको सुनुवाई प्रक्रिया शुरु गर्ने

Poush 18, 2075 काठमाडौं । प्रधानन्यायाधीशको सुनुवाई सके लगत्तै संसदीय समितिले विभिन्न मुलुकका लागि सिफारिस भएका थप ५ जना राजदूतको सुनुवाई प्रक्रिया थाल्ने भएको छ । सरकारले पछिल्लो समय थाईल्याण्ड, स्विट्जरल्याण्ड, फ्रान्स, क्यानाडा र कुब...

कर्मचारी समायोजन अध्यादेशको विरोध गर्...

कर्मचारी समायोजन अध्यादेशको विरोध गर्दै आएका कर्मचारी र सरकारबिच आज पनि वार्ता

Poush 18, 2075 काठमाडौं । कर्मचारी समायोजन अध्यादेशको विरोध गर्दै आएका कर्मचारीसँग सरकारले आज पनि वार्ता गर्ने भएको छ । आन्दोलन जारी राखेका कर्मचारीलाई सहमतिमा ल्याउन हिजोको वार्ता असफल भएपछि आज पनि वार्ता हुन लागेको हो । संघीय सरकार र ...

आजको मौसमः पानी पर्ने सम्भावना, जाडो ...

आजको मौसमः पानी पर्ने सम्भावना, जाडो बढ्ने

Poush 18, 2075 काठमाडौं । देशको पश्चिमी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना रहेकोले बुधबार जाडो बढी महसुस हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद विभूति पोखरेलले पश्चिमी भूभागमा पानी पर्ने सम्भ...

हुम्ला: अत्यधिक चिसोपछि विद्यालय बन्द

हुम्ला: अत्यधिक चिसोपछि विद्यालय बन्द

Poush 18, 2075 हुम्ला । अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् ।सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ । आइतबार वार्षिक परीक्षा स...

२८ औं प्रधानन्यायाधीश जबराको आज सपथ, ...

२८ औं प्रधानन्यायाधीश जबराको आज सपथ,  को हुन् जबरा ?

Poush 18, 2075 काठमाडौं । सर्वोच्च अदालतको २८ औं प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम अनुमोदन भएको छ । प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेपछि शमशेर प्रधानन्या...

वाइडबडी खरिदमा ४ अर्ब भ्रष्टाचार, मन्...

वाइडबडी खरिदमा ४ अर्ब भ्रष्टाचार, मन्त्री अधिकारीसहित पूर्वमन्त्रीलाई कारबाही गर्न सिफारिस

Poush 18, 2075 काठमाडौं । संसदको लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिदमा बहालवाला मन्त्री, २ जना सचिव र निगमका महाप्रबन्धकलाई कारबाहीको सिफारिस गरेको छ । उपसमितिले संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसह...

निर्मला पन्तको बलात्कार पछिको हत्याको...

निर्मला पन्तको बलात्कार पछिको हत्याको घटना आश्चर्यजनक भयो: प्रधानमन्त्री ओली

Poush 17, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको बलात्कार पछिको हत्याको घटना आश्चर्यजनक भएको बताएका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा उहाले बलात्कारपछिका हत्याका अरु घटनामा दोषी पत्ता लागे पनि पन्त घटनामा कठिन...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...