बागलुङको दुर्गम गाउँमा निःशुल्क आयुर्वे्दिक क्लिनिक

f.title
निशान न्युज Magh 6, 2075

बागलुङ । बागलुङ को जैमिनी नगरपालिकाले गाउँघर आयुर्वेदिक क्लिनिक शुरु गरेको छ । आयुर्वेदिक औषधालयको पहुँच नपुगेको जैमिनी–९ पैञ्युथन्थापमा गाउँघर क्लिनिक शुरु गरिएको हो ।शनिबार पहिलो पटक सञ्चालन गरिएको क्लिनिकमा एक सय बिरामीले सेवा लिएका छन् । क्लिनिकमा आउने बिरामीलाई निःशुल्क स्वास्थ्य परीक्षण र औ...

प्रहरीले पक्राउ गर्यो नक्कली मह व्यापारी

प्रहरीले पक्राउ गर्यो नक्कली मह व्यापारी

Magh 6, 2075 नवलपरासी । नक्कली महको उत्पादन गरी सक्कली मह सरहको मूल्य लिएर व्यापार हुँदैआएको पाइएको छ ।पश्चिम नवलपरासीमा राजमार्ग नजिकै घर भाडामा लिएर लामो समयदेखि नक्कली मह बनाउने काममा सक्रिय हँुदै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गर...

प्रचण्डद्धारा प्रा डा श्रेष्ठको स्वास...

प्रचण्डद्धारा प्रा डा श्रेष्ठको स्वास्थ्य बारे जानकारी

Magh 6, 2075 काठमाडौँ । वाम बुद्धिजीवी प्रा. डा. माणिकलाल श्रेष्ठको स्वास्थ्यवस्था बारेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जानकारी लिनुभएको छ ।तीन दिन देखि स्वास्थ्यमा समस्या आएपछि प्रा. डा. श्रेष्...

वडाअध्यक्षले ह्वीलचेयर दिएपछि.....

वडाअध्यक्षले ह्वीलचेयर दिएपछि.....

Magh 6, 2075 बर्दिवास । ‘कुञ्जिएको २५ वर्षपछि बल्ल मेरो घुमफिर गर्ने रहर पूरा भयो’ महोत्तरीको बर्दिवास नगरपालिका–२ हङ्कङ् डाँडाका ४५ वर्षीय श्रीराम सिंहले ह्वीलचेयर चलाउँदै भनेका छन् ।पक्षघातले २० वर्षको उमेरमै खुट्टा सुकेर घरमै कुञ्जि...

सहकारी संस्थाले गर्यो श्रेयाको परिवार...

सहकारी संस्थाले गर्यो श्रेयाको परिवारलाई सहयोग

Magh 6, 2075 चिप्लेढुङ्गा । बलात्कारपछि हत्या गरिएकी पुम्दीभुम्दीकी श्रेया सुनारको परिवारलार्ई पोखरा सभागृहस्थित जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सहयोग हस्तान्तरण गरेको छ ।सहकारीले आफ्नो ११ औंँ वार्षिकोत्सवका अवसरमा रु १५ हजार उनकी आम...

मालवाहक ट्रक दुर्घटनामा हुदा चार जना ...

मालवाहक ट्रक दुर्घटनामा हुदा चार जना घाइते

Magh 6, 2075 रसुवा । उत्तरी रसुवाको याङ्याङ पाखामा मालवाहक ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान ११ः३० बजे सिमेण्ट बोकी रसुवागढीतर्फ जाँदै गरेको ना ५ ख ५२०३ नंको बाह्रचक्के एलपी ट्रक द...

घर निर्माण नगर्नेले भूकम्प लाभग्राहीब...

घर निर्माण नगर्नेले भूकम्प लाभग्राहीबाट रकम फिर्ता

Magh 6, 2075 बनेपा । भूकम्पले निजी आवासमा क्षति पु¥याएका लाभग्राहीले आफ्नो नाम परे पनि पहिलो किस्ता रकम लिएर घर नबनाई फिर्ता गर्नेको सङ्ख्या ३२ पुगेको छ ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणले छिटो गति लिनका लागि गरेको पहलमा स...

जैविक संरक्षणमा सक्रिय दुई संस्था पुर...

जैविक संरक्षणमा सक्रिय दुई संस्था पुरस्कृत

Magh 6, 2075 काठमाडौँ । नेपाल पन्छी संरक्षण संघले आफ्नो ३६ औँ वार्षिक साधारणसभाको अवसरमा आज चरा र जैविक विविधता संरक्षणमा सक्रिय दुई संस्थालाई पुरस्कृत गरेको छ ।जाजरकोटको चन्द्रसूर्य युवा क्लब र काठमाडौँको शिवपुरीस्थित नेचरगाइड एशोसिएश...

अन्योलमा परे सार्वजनिक शौचालय निर्माण...

अन्योलमा परे सार्वजनिक शौचालय निर्माणका कार्य

Magh 6, 2075 काठमाडौँ । काठमाडौँ महानगरपालिकाले झण्डै दुई वर्षदेखि निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ । नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न...

बाजुरामा छाउगोठ हटाउ अभियान शुरु

बाजुरामा छाउगोठ हटाउ अभियान शुरु

Magh 6, 2075 बाजुरामा छाउगोठ हटाउ अभियान शुरुबाजुरा । बाजुरामा सामाजिक कुरीति र कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथालाई अन्त्य गर्नका जिल्लाका नौवटै स्थानीय तहमा रहेका ६९ वडामा छाउ गोठको तथ्याङ्क संकलन कार्य शुरु गरेको छ । सामाजिक कुरी...

सुदूरपश्चिममा ३४ प्रतिशत महिला घरमै स...

सुदूरपश्चिममा ३४ प्रतिशत महिला घरमै सुत्केरी

Magh 6, 2075 अमरगढी । सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाले जनचेतना र प्रचारप्रसार अभावमा घरमै बच्चा जन्माउने गरेका छन् ।स्वास्थ्य संस्थाले गत पुसलाई सुरक्षित मातृत्व महीना मनाए पनि महिलाले घरमै बच्चा जन्माउने गरेका प्रदेशका सामाजिक ...

गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको ...

गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको ७५ प्रतिशत काम पुरा

Magh 6, 2075 भद्रपुर । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा यहाँ निर्माण भइरहेको सभागृहको बजेट नरोक्न आग्रह गर्नुभएको छ ।आज यहाँ प्रेस क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले ...

तीन दिनदेखि डोल्पामा सञ्चार सेवा अवरुद्ध

तीन दिनदेखि डोल्पामा सञ्चार सेवा अवरुद्ध

Magh 6, 2075 डोल्पा । मोबाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि शुक्रबार दिउँसो देखि डोल्पा सञ्चार विहीन बनेको छ ।जगदुल्ला गाउँपालिकामा पर्ने मौरे लेकमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा समस्या देखिएपछि जिल्लाभर सञ्चार सेवा अवरुद्ध भएको...

पुष्पलाल लोकमार्गमा बढ्यो यातायात सेव...

पुष्पलाल लोकमार्गमा बढ्यो यातायात सेवा विस्तार

Magh 6, 2075 बागलुङ । बागलुङ जिल्लाको दोस्रो व्यापारिक शहर बुर्तिवाङदेखि काठमाडौँसम्मका लागि सिधा माइक्रो बस सेवा सञ्चालनमा आएको छ । बागलुङदेखि बुर्तिवाङसम्म मध्यपहाडी पुष्पलाल लोकमार्गको स्तरोन्नति भएसँगै यातायात सेवा विस्तार गर्ने क्...

दाङमा आगलागी हुदा चौध लाखको क्षति

दाङमा आगलागी हुदा चौध लाखको क्षति

Magh 6, 2075 दाङ । दाङको दुई घरगोठमा आगलागी हुँदा करीब रु १४ लाख बराबरको क्षति भएको छ । हिजो दिउँसो ४ बजेतिर दाङको बङ्गलाचुली गाउँपालिका–७ श्रीखर्क निवासी देवराज पुन र उनका छोरा गोपाल पुनको घरमा आगलागी हुँदा रु १३ लाख ७३ हजारभन्दा बढी ...

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...