ताप्लेजुङको लेलेप केन्द्रविन्दुमा गयो ४.८ म्याग्निच्युडको भूकम्प

Earth quake

काठमाडौं । ताप्लेजुङ केन्द्रविन्दु बनाएर सोमबार बिहानै भूकम्प गएको छ ।

बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो परकम्प नभई नयाँ भूकम्प हो । भूकम्प ताप्लेजुङ र आसपासको जिल्लामा समेत महशुस गरिएको थियो । भूकम्पपछि हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...