काँग्रेसले  रुकुममा हामी माथि गरेको कारवाही पूर्वाग्रही हो : सांसद मल्ल

f.title
निशान न्युज Bhadra 2, 2074

काठमाडौं । सांसद मिठ्ठु मल्लले चरित्र हत्या गर्ने मनसायले काग्रेस जिल्ला कार्यसमिति रुकुमले आफुमाथि कार्वाही गरेको आरोप लगाएकी छिन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सांसद मल्लले गत बैशाख ३१ गते भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पार्टीलाई घात गरेको भन्ने निराधार आरोप लगाएर सा...

पशुपन्छीको ठूलो संख्यामा  क्षति

Bhadra 2, 2074   काठमाडौ । पशुपन्छीको क्षतिबाट झण्डै रु १० अर्ब १७ करोड ८८ लाख गुमेको छ । पशुपन्छी विकास मन्त्रालयले आज सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुखुरा, बोका– बाख्रा, गाईभैँसी, बंगुरको क्षतिका कारण सो रकम गुमेको हो । पूर्वी र मध्य तराई तथा ब...

तेस्रोलिंगी मोनिकाको विवाह विवादमा, य...

तेस्रोलिंगी मोनिकाको विवाह विवादमा, यस्तो विवाहलाई समाजले समर्थन नगर्ने

Bhadra 2, 2074 काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मातृ संस्था नील हिरा समाजले तेस्रोलिंगी मोनिका शाहीको विवाहलाई समलिंगी विवाह भएको भनेर नबुझिदिन आग्रह गरेको छ । समलिंगी विवाह कानुनी मान्यताको अन्तिम चरणमा रहेको अवस्थामा कस...

बजारको फोहोर गाउँ आउन रोक

बजारको फोहोर गाउँ आउन रोक

Bhadra 2, 2074 तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौराका जनताले बजारको फोहोरबाट आफूहरु पीडित भएको भन्दै त्यसलाई रोक्न माग गरेका छन् । हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर अभियान अन्र्तगत वडा नं. ६ का जनप्रतिनिधीहरुले शुक्रबार आय...

पेट्रोलियम पदार्थसम्बन्धी विषय प्रधान...

पेट्रोलियम पदार्थसम्बन्धी विषय प्रधानमन्त्रीको भ्रमणको कार्यसूचीमा

Bhadra 2, 2074 काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थसम्बन्धी सम्पूर्ण समस्याको दीर्घकालीन समाधानका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका बेला सरकारले हवाई इन्धन, खाना पकाउने ग्यास, डिजे...

अविरल वर्षासँगै बिथोलियो वन्यजन्तुको ...

अविरल वर्षासँगै बिथोलियो वन्यजन्तुको बासस्थान

Bhadra 2, 2074 भाद्र । अविरल वर्षासँगै आएको बाढीले चितवन निकुञ्जमा रहेका ५ वटा गैंडा बगाएको छ । २ वटा बगेर भारत पुगेका हुन् । ३ वटा निकुञ्जअन्तर्गतकै नवलपरासी क्षेत्रमा पुगेको निकुञ्जले जनाएको छ । बाढीले बगाउँदा एउटा गैंडा, एउटा रतुवा र...

नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी ...

नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान

Bhadra 2, 2074 काठमाडौँ । नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौँ आएको रुसी विमान स्वदेश फर्किएको छ । एसियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौँ आएको विमान ३ दिनअघि स्वदेश फर्किएको थियो । रुसी महासंघले पठाएको उक्त विमानसँ...

बाढी पहिरोपीडितलाई राहत पु¥याउन सरकार...

बाढी पहिरोपीडितलाई राहत पु¥याउन सरकार केन्द्रित छ  प्रम

Bhadra 2, 2074   काठमाडौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले रु १५ लाख १ हजार १११ प्रदान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई महासङ्घका अध्यक्ष अर्जुन रानाभाटले आज प्रधानमन्त्री कार्यालय...

कुबेत जान लागेका ४ किशोरीलाई उद्धार  

Bhadra 2, 2074   कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट ४ युवतीलाई उद्धार गरिएको छ । कृष्णनगरमा मानव बेचबिखान विरुद्ध काम गर्दैआएको ‘के आइ’ नेपाल र नेपाल प्रहरीको सयुक्त गस्ती टोलीले नवलपरासीको कावासोतीका चेली कृष्णनगर सीमानाकाबाट भारत प्रवेश गरी कुबेत जान लागेका...

बाढीपीडितको समस्या समाधानका लागि प्रा...

बाढीपीडितको समस्या समाधानका लागि प्राधिकरण निर्माण गर्नुपर्छ : नेत्री कोइराला

Bhadra 2, 2074 काठमाडौँ । नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले बाढीपीडितको समस्या समाधानका लागि बाढीपीडित पुननिर्माण प्राधिकरण बनाउनुपर्ने बताए । नेत्री कोइरालाले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दे केही दिन अगाडि परेको अविरल वर्षाका ...

तपाईंको सहयोगले लक्ष्मीको जीवन बच्नेछ

Bhadra 2, 2074  भद्रपुर। आफैंले बालेको टुकीबाट आगो सल्किएर शरीर जल्दा गम्भीर घाइते बिर्तामोडकी १८ वर्षीया लक्ष्मी करुवा उपचार खर्च अभावमा जीवनमरणको दोसाँधमा छिन् । गत शनिबार राति घरमा सुतिरहेको अवस्थामा जल्दा उनी गम्भीर घाइते हुनुभएको हो । उहाँको निधारदेखि मुनि...

कालाजारका बिरामी फेला परे

Bhadra 2, 2074 कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ गणेशपुरका पदम चौधरीलाई कालाजार भएको पुष्टि भएको छ । कैलालीको सेती अञ्चल अस्पतालमा उपचार गराउँदा उनलाई कालाजार भएको पुष्टि भएको हो । पदमका दाजु राजु चौधरीले भाइलाई कालाजार भएको पुष्टि भएकाले उपचारका लाग...

लोपोन्मुख ‘कृष्णचरित्र नचरी’ जोगाउँदै...

लोपोन्मुख ‘कृष्णचरित्र नचरी’ जोगाउँदै रामपुरका विश्वकर्मा

Bhadra 2, 2074 पाल्पा । मगर, गुरुङ समुदायमा प्रचलित ‘कृष्ण चरित्र नचरी’ संस्कृतिको अस्तित्व जोगाइ राख्न रामपुरका विश्वकर्मा समुदाय लागिपरेका छन् । केही समय अगाडि मगर र गुरुङ समुदायमा निकै प्रचलित रहेको यस कृष्ण चरित्र नचरी पछिल्लो समय य...

सवारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

सवारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

Bhadra 2, 2074 झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–८ मा नम्बर खुल्न नसकेको सवारीसाधनको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । मृतकको पहिचान भने खुल्न सकेको छैन । गएराति सडकपेटिमा हिँडिरहेका अन्दाजी ६० वर्षीय पुरुष...

म्याद नाघेको खाद्यान्न वितरण नगर्न नि...

म्याद नाघेको खाद्यान्न वितरण नगर्न निर्देशन

Bhadra 2, 2074 राजविराज । जिल्ला दैवीप्रकोप उद्धार समिति, सप्तरीमार्फत बाढी प्रभावित क्षेत्रमा वितरण गरिएको सबै खाद्य सामग्री शुद्ध, गुणस्तरीय र मापदण्डअनुसार भएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले दाबी गरेका छन् । सप्तरीको बाढीपीडित...

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...