काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीबाट चौथो तलाका तीनवटा कोठामा क्षति भएको छ ।
क्षतिको पूर्ण विवरण आइनसके पनि प्रहरीका अनुसार तीनवटा कोठामा रहेको भौतिक संरचनामा क्षति भएको छ । साथै त्यहाँ रहेका कागजातसमेत जलेर ध्वस्त भएको प्रहरी स्रोतको भनाइ छ ।
खानेपानी मन्त्रालयमा आगलाग...
Magh 26, 2081 रामपुर । एउटै खुकुरीको मूल्य एक लाख ११ हजार रुपैयाँ भन्दा पत्यार नलाग्न पनि सक्छ । यो सुन्दा आश्चर्य लाग्छ । सन्तोष विश्वकर्माले तीस किलो तौल भएको एक लाख एघार हजार एक सय ११ रुपैयाँ मूल्य पर्ने खुकुरी तयार पारेका छन् ।
उनल...
Magh 25, 2081 ललितपुर । नेकपा एकीकृत समाजवादी निकट रहेको समाजवादी प्रेस संगठन ललितपुरको जिल्ला भेलाले निरोज तोलाङ्गेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
तोलाङ्गेको अध्यक्षतमा गठित नयाँ कार्यसमितिमा उपाध्यक्षमा थोमस बोगटी, महि...
Magh 25, 2081 धनकुटा । पढ्नलाई न उमेरले छेक्छ, न परिस्थितीले नै । अहिले धनकुटा छथरजोरपाटी गाउँपालिकाको सिधुवामा रहेको सामुदायीक पुस्तकालयले पाका पुस्तालाई अहिले बल्ल अक्षर चिनाइरहेको छ । यसको चौतर्फी प्रशंसा गर्न पनि थालिएको छ ।
मोबाइल...
Magh 24, 2081 धनकुटा । नेपाली कांग्रेस निकटको नेपाल किसान महासंघ धनकुटाले वडा तहसम्म समिति गठन अभियान तीव्र बनाएको छ ।
सो क्रममा धनकुटा नगरपालिका वडा नं. १ मा वडा समिति बनाएको छ । हिलेमा अज भएको चौथो वडा अधिबेसनले राजन कोइरालाको अध्यक्...
Magh 24, 2081 भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै चर्चा हुने गरेको छ । पछिल्लो समय भने दक्ष कालिगड र कच्चापदार्थको अभावमा यो व्यवसाय समस्...
Magh 24, 2081 काठमाडौं ।
माथि माथि हिमाली भेगमा, हिउँ पर्यो फुरुरु, हिउँ पर्यो फुरुरुप्रदेशी माया सम्झेर, मन रुन्छ धुरुरु, मन रुन्छ धुरुरुहा..हा..हा..मन रुन्छ धुरुरु...
बबिना राई किरातीको स्वरमा सजिएको यो गीत अधिकांश नेपालीहरुको जनज...
Magh 24, 2081 काठमाडौं । काठमाडौँको कमलपोखरीस्थित शानदार मस्ममा ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।
आज बिहान पौने ९ बजेको समयमा विष्फोट हुँदा ११ जना घाइते भएका छन् । घाइते सबैको उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भ...
Magh 23, 2081 चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ ।
चितवन जिल्ला अदालतमा सुरु भएको बयान र त्यसपछिको थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको चितवन जिल्ला अदाल...
Magh 23, 2081 धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाको सिधुवामा आधारभुत उद्यमशीलता विकास तालिम शुरु भएको छ ।
छथरजोरपाटी सामुदायीक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा आजदेखि शुरु भएको सो तालिममा छथरजोरपाटी गाउँपालिकाभित्रका २५ जनाको...
Magh 22, 2081 चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आज चितवनमा पनि मुद्दा दर्ता भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो ।
यसअघि...
Magh 22, 2081 रामपुर (पाल्पा) । यसवर्ष जिल्लामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष ८ हजार ८६१ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षभन्दा यसपटक ३३७ मेट्रिक टन उत्पादन बढेको हो ।
यस वर्ष...
Magh 22, 2081 भोजपुर । भोजपुर जिल्लाको दूधकोशी–चुहार–फलामढुंगा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रक...
Magh 20, 2081 काठमाडौं । काठमाडौंका मुख्य सडकहरूमा ‘रिकन्डीसन हाउस’ व्यवसायीहरूले फुटपाथ र सडक मिचेर बाइक राख्दा सर्वसाधारणलाई हिँड्नै गाह्रो भएको छ। पैदल यात्रु सडकमै हिँड्न बाध्य छन्, तर स्थानीय प्रशासन मौन देखिन्छ।
भाटभटेनी सुपरमार्...
Magh 19, 2081 काठमाडौं । बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ ।
महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएक...