मुलको पानी खुवाएर काठमाडौं फर्काइयो देवकोटालाई

f.title
निशान न्युज Jesha 26, 2075

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई आफ्नो पुख्र्यौली घर पु¥याएर काठमाडों ल्याइएको छ । ५ दिनदेखि कृतिम स्वासप्रस्वास (भेन्टिलेटर) मा राखिएका डा. देवकोटालाई उनकै इच्छाअनुसार गोरखाको पालुङटारस्थित पुख्र्यौली घर लगिएको थियो । डा. देवकोटालाई हेलिकोप्टरमार्फत गाउँ लगिँदा गाउँलेको भ...

छापा मार्नुअघि कसरी फरार भए अग्रवाल ?

छापा मार्नुअघि कसरी फरार भए अग्रवाल ?

Jesha 25, 2075 काठमाडौं । पछिल्ला समयमा सुन प्रकरण प्रहरीको टाउको दुखाईको विषय बनिरहेको छ । एकपछि अर्काे गर्दै सुन प्रकरणमा संलग्न पक्राउ पनि परिरहेका छन् । तर, केहीलाई भने आफु पक्राउ पर्दैछु भन्ने पहिल्यै थाहा हुन थालेको छ । त्यसको पछि...

विदेशै जानुपर्छ भन्ने मान्यता त्याग्न...

विदेशै जानुपर्छ भन्ने मान्यता त्याग्न मन्त्री खनालको आग्रह

Jesha 25, 2075 काठमाडौँ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले विद्यार्थीलाई पढाइ सके पछि विदेशै जानुपर्छ भन्ने मान्यता परिवर्तन गर्न आग्रह गरेका छन् । थापाथली इञ्जिनियरिङ क्याम्पसका नवप्रवेशी विद्यार्थीको स्वागत र पुरा...

अपराध नियन्त्रण गर्ने प्रहरीको पहिलो ...

अपराध नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य : महानिरीक्षक खनाल

Jesha 25, 2075 कलैया । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराधलाई नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य रहेको बताएका छन् । बाराको कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा नागरिकमैत्री सुरक्षा सिसीटिभी क्यामराको उद्घाटन गर्दै ...

साउन २३ देखि नेविसंघको महाधिवेशन

साउन २३ देखि नेविसंघको महाधिवेशन

Jesha 25, 2075 काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भात्रृ संस्था नेपाल विद्यार्थी संघमा निर्वाचन हुने वा नहुने भन्ने अन्योल बढिरहेका बेला साउन २३ देखि १२ औँ महाधिवेशन हुने भएको छ । अध्यक्ष नैनसिंह महरले संघीयतामा देश गएको अवस्थामा नेविस...

मध्यमार्गी धारबाट संसदमा नियावली पेश ...

मध्यमार्गी धारबाट संसदमा नियावली पेश हुने

Jesha 25, 2075 काठमाडौं । दलहरुबीच सहमतिपछि लामो समयदेखि संसद्मा अड्किएको संसद् नियमावली शुक्रबार पेश हुँदैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नियमावली निर्णयार्थ पेश हुने भएको छ । सांसद कृष्णभक्त पोखरेलको संयोजकत्वमा गठन भएको प्...

कालिमाटि तरकारी बजारका बिचौलियालाई का...

कालिमाटि तरकारी बजारका बिचौलियालाई कारबाही सिफारिस

Jesha 24, 2075 काठमाडौं । कालिमाटी तरकारी बजारमा तरकारीको अनियमितता गर्ने बिचौलियालाई कारवाही गर्न अनुगमन समितिले सिफारिस गरेको छ । कालिमाटि फलफूल तथा तरकारी बजार व्यवस्थापन वोर्डले गठन गरेको उप समितिको सिफारिसका आधारमा बदमासी गर्ने व्...

सर्वोच्चको आदेशपछि बिपी राजमार्गमा ठू...

सर्वोच्चको आदेशपछि बिपी राजमार्गमा ठूला गाडी गुडाउन रोकियो

Jesha 24, 2075 सिन्धुली । सर्वोच्च अदालतले बिपी राजमार्गमा ठूला गाडी गुडाउन रोक्ने अन्तरिम आदेश दिएपछि आजदेखि ठुला गाडी गुडाउन पूर्णरुपमा रोक लगाइएको छ । बनेपादेखि बर्दिबाससम्मको राजमार्गमा ठूला सवारी साधन सञ्चालन नगर्न सर्वोच्च अदालतले...

प्रधानमन्त्री ओलीको राजधानीमै पुत्ला ...

प्रधानमन्त्री ओलीको राजधानीमै पुत्ला दहन !

Jesha 24, 2075 काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा नेपाल सरकारले मोदीको विरोधको नाममा ‘वि’ सम्म उच्चाहरण गर्न दिएन । मोदीको विरोध गरेको आरोपमा विवेकशील साझा पार्टी र नेपाल समाजवादी कांग्रेसको कार्यालयमा तोडफोड गर्द...

प्रदेश नं. २ का कार्यक्रम : सडकदेखि भ...

प्रदेश नं. २ का कार्यक्रम : सडकदेखि भवनसम्म

Jesha 24, 2075 जनकपुरधाम । प्रदेश नं. २ को सरकारले सरकारले प्रदेशको विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । विहीबार बसेको संसद बैठकमा प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले नीति तथा कार्यक्रममा प्रदेशको विकासलाई पहिलो प्राथमिकतामा ...

लापरवाहीको पराकाष्ठ : उपमहानगरमा घटुव...

लापरवाहीको पराकाष्ठ : उपमहानगरमा घटुवा भएकै हो त विराटनगर ?

Jesha 24, 2075 विराटनगर । विराटनगर महानगरपालिका बनेको पनि एक वर्ष पूरा भइसकेको छ । तर वर्तमान सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाको नजरमा अझैं विराटनगर महानगर बनेको छैन । विराटनगर २०७४ जेठ १७ मा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयपछि ...

आफुलाई डस्ने सर्पलाई समातेर सर्पसँगै ...

आफुलाई डस्ने सर्पलाई समातेर सर्पसँगै अस्पतालमा एक महिला

Jesha 24, 2075 एजेन्सी,२४ जेठ । भारतको उत्तर प्रदेशमा एक महिलाले आफुलाई डस्ने सर्पलाई सँगै लिएर अस्पताल पुगेकी छन् । सञ्चार माध्यमका अनुसार मंगलबार राती शौचालय जाने क्रममा उनलाई सर्पले डसेको हो । उनले साडी र लठ्ठीको साहाराले सर्पलाई समा...

विकासका कुरा लिएर सिंहदरबार धाउने अवस...

विकासका कुरा लिएर सिंहदरबार धाउने अवस्थाको अन्त गरौंः अध्यक्ष तिमिल्सेना

Jesha 23, 2075 काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सांसदहरुले आ–आफ्नो क्षेत्रको योजना लिएर सिंहदरबार धाउनुपर्ने स्थितिको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष तिमिल्सिनाले सांसदहरुले योजनाको फाईल बो...

लामोसाँघु–जिरी सडक निर्माणका ठेकदार प...

लामोसाँघु–जिरी सडक निर्माणका ठेकदार पक्राउ

Jesha 23, 2075 सिन्धुपालचोक । सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडक खण्ड निर्माणको काममा ढिलाई गरेको आरोपमा निर्माण कम्पनीका ठेकेदार भीमसेन भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।  लामोसाँघु जिरी सडक खण्डको मुडेसम्मको २५ किलोमिटर सडक निर्माणक...

संसद नियमावली शुक्रबार संसदमा पेश हुन...

संसद नियमावली शुक्रबार संसदमा पेश हुन्छ, बहुमतले पारित हुन्छ :कानुनमन्त्री

Jesha 23, 2075 काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आगामी शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली पेश गर्ने बताएका छन् ।  उनले नियमावलीमाथि संशोधन हालेर बहुमतबाट पारित गराउने सांसदहरुको सा...

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...