दाङ । स्थायी संरचना नबन्दै प्रदेश मन्त्रालयहरु नसार्न दबाब बढे पनि लुम्बिनी प्रदेशको मुकाम बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सामान मध्यरातमा दाङको देउखुरी सारिएको छ । अब बुटवलमा मुख्यमन्त्री कार्यालय बन्द रहने र दाङमै खुल्ने प्रदेश सरकारले जनाएको छ ।
मंसीर १९ गते राति साढ...
Mangsir 20, 2079 काठमाडौं । विवाह गर्ने सहमतिपछि गरेको इन्गेजमेन्ट रद्द भएपछि २७ वर्षीय पुष्पा न्यौपानेले आफ्नै शरिरमा आगो लगाएर आत्मदाह गरेकी छन् ।
विवाहका लागि भएको इंगेजमेन्ट तोडिएपछि आइतबार साँझ धुम्बाराही पीपलबोटस्थित केटाको घरनजिकै ...
Mangsir 19, 2079 कुश्मा । वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क-बेञ्च भरिभराउ भए पनि त...
Mangsir 19, 2079 काठमाडौं ।गठबन्धनभित्रैको प्रमुख दल नेपाली कांग्रेसका समर्थकहरुले युवा पत्रकार रामकुमार एलनमाथि हातपात गरेका छन् ।
सञ्चारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको आरोप लगाउँदै आफूलाई नेपाली क...
Mangsir 18, 2079 बागलुङ । पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेशा नै पशुपालन हो। पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयले वर्षौँदेखि परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् । मुख्य पेशा नै पशुपालन भएको हुँ...
Mangsir 18, 2079 कञ्चनपुर । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका छन् । मायाको हत्या गरेको आरोप लागेका शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्र...
Mangsir 18, 2079 काठमाडौं । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।
आइतबार बिहान शंकास्पद वस्तु भेटिएको सूचना पाएपछि प्रहरील...
Mangsir 18, 2079 काठमाडौं । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली पनि भर्खरै मात्रै आइपुगेको छ ।
यसअघि प्रहरीले सो वरपरको क्...
Mangsir 17, 2079 जनकपुरधाम। धनुषामा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
एसपी मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् भने ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जा...
Mangsir 17, 2079 धरान । गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले विजय हात पारेपछि स्वतन्त्रको लहर नै चल्यो । तर, काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच सधैं आलोचना मात्रै हुँदै आएको थियो...
Mangsir 17, 2079 रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्छन। आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उनले अन्य खेतीपाती गर्ने जग्गामा किवीको बिरुवा लगाएका छन् । बिरुवा ...
Mangsir 17, 2079 काठमाडौं । अब गाउँपालिकामा पनि उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रमुख बनाइने भएको छ ।
अहिले सबै गाउँपालिकामा शाखा अधिकृतस्तरको कर्मचारीले कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्दै आएका छन् । संघीय मामिला तथा...
Mangsir 17, 2079 काठमाडौं । हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १, मधेश र सुदूरपश्चिममा आंशिक बदली रहेको छ ।
दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी ...
Mangsir 16, 2079 दाङ । दलित सेवा संघ दाङको ७ औं जिल्ला अधिवेशनले महिला अधिकारकर्मी लीला विकलाई पुनः अध्यक्ष चयन गरेको छ । उनी २१ वर्षदेखि दलित सेवा संघमा कार्यरत छन् ।
उपाध्यक्षमा निमबहादुर विश्वकर्मा, सचिवमा सन्तोष चनारा, सहसचिवमा तेजबहा...
Mangsir 16, 2079 कपिलवस्तु । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ४ चाकरचौडामा बिहिबार साँझ भारतीय नागरिक माथि गोली प्रहार भएको छ ।
चाकरचौडा सिमा जोडिएको सिद्धार्थनगर जिल्लाको अलिगढंवाका ३५ वर्षीय ईरशाद खानमाथि दुई गोली प्रहार भ...