आज विदेशी मुद्राको भाउ स्थिर

f.title
निशान न्युज Mangsir 6, 2075

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमय दर अनसार रियाल, रिंगिट, दिर्हाम, कोरियन वन लगायतका विदेशी मुद्रा बुधबारकै मूल्यमा साट्न सकिनेछ । आजको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रिदर ३० रुपैयाँ ५५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर...

उपमेयरको घरबाट १६ लाख चोरी

उपमेयरको घरबाट १६ लाख चोरी

Mangsir 6, 2075 काठमाडौं । भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा चोरी भएको छ । सूर्यविनयाक नगरपालिका-८ सिपाडोलस्थित घरबाट करिब १५ लाख ९८ हजार ७ सय ५० रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । उपमेयर जोशीको घरको ढोका फोड...

६ जना जुवाडे पक्राउ

६ जना जुवाडे पक्राउ

Mangsir 6, 2075 पर्सा । सखुवाप्रसौनि गाउँपालिकाबाट गए राति ६ जना जुवाडे पक्राउ परेको छ । सखुवाप्रसौनि गाउँपालिकाको वडा नं ५ बुलवाटोल निवासी जलन्धर यादवको घरबाट नियन्त्रणमा लिएको हो । यादवको घरमा जुवा खेलिरहेको पूर्वसूचनाका आधारमा कारवाह...

दमौलीमा चिसोले कठ्याङ्ग्रिएर एक महिला...

दमौलीमा चिसोले कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु

Mangsir 6, 2075 तनहुँ । चिसोले कठ्याङ्ग्रिएर दमौलीमा भारतको अकेला मुगुरकम्ब निवासी ६० वर्षीया कुड्की चौहानको मृत्यु भएको छ । कात्तिक ३० गतेबाट दमौलीमा शुरु भएको तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवमा सडकमा फुटपाथे व्...

कोरियामा नेपाली कामदारको मृत्यु

कोरियामा नेपाली कामदारको मृत्यु

Mangsir 6, 2075 काठमाडौं । दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ । उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा मृत्युभएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए । कोरियाको स्ट्रबेरी फर...

आज बालुवाटारमा नेकपाको सचिवालय बैठक ब...

आज बालुवाटारमा नेकपाको सचिवालय बैठक बस्दै

Mangsir 6, 2075 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बिहीबार बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेपछि बस्ने बैठकमा तल्लो तहको पार्टी एकीकरणका लागि नेताहरूको कार्यविभाजनको अन्तिम प्रस्ताव तयार हुने ने...

संस्कृति संरक्षणका लागि जागे दनुवारहरु

संस्कृति संरक्षणका लागि जागे दनुवारहरु

Mangsir 6, 2075 सिन्धुली । सिन्धुलीमा अहिले दनुवार समुदायका परम्परागत रीति रिवाज र संस्कृतिहरु लोप हुन थालेका छन् । आफ्नो समुदायको पहिचानका रुपमा रहेका यस्ता रीति रिवाज र संस्कृति लोप हुन लागेपछि सिन्धुली जिल्लाको कमलाखोच र मरिण क्षेत्रक...

भेडेटारको भ्यु टावरमा पुन निर्माणमा क...

भेडेटारको भ्यु टावरमा पुन निर्माणमा किन ढिलार्इ ?

Mangsir 6, 2075 धनकुटा । धनकुटाको भेडेटारस्थित भ्यु टावर भत्किएको लामो समयसम्म पुन निर्माण हुन सकेको छैन । २०५९ सालमा निर्माण गरिएको सो भ्युटावर २०७२ सालको भुकम्पले जिर्ण बनाएपछि स्थानीय प्रसाशनले भत्काएको थियो । तत्कालिन जिल्ला बिकास स...

भक्तपुरमा ट्रिपरको ठक्करबाट एक जनाको ...

भक्तपुरमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु

Mangsir 6, 2075 भक्तपुर । भक्तपुरको बालकोटमा बधबार राति ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास घर भइ हाल ललितपुरको चाँगाथली बस्दै आएका २४ वर्षीय मनोज पुर्वसांगी मगरको मृत्यु भएको हो । गम्भीर घाइते भएका उन...

भीमदत्त र इजरायली दूतावासबीच सहयोग आद...

भीमदत्त र इजरायली दूतावासबीच सहयोग आदानप्रदानमा छलफल

Mangsir 6, 2075 महेन्द्रनगर । भीमदत्त नगरपालिका र नेपालका लागि इजरायली राजदूतावासबीच आपसी सहयोग आदानप्रदानसम्बन्धी छलफल गरिएको छ ।भीमदत्त नगरपालिका कार्यालयमा नगर प्रमुख सुरेन्द्र विष्ट र इजरायली दुतावासका उप प्रमुख ताल सवरतसुमनवीच सहयोग ...

सिट क्षमताभन्दा बढी यात्रु बोक्ने कार...

सिट क्षमताभन्दा बढी यात्रु बोक्ने कारबाही

Mangsir 6, 2075 डोटी । डोटीमा सञ्चालन हुने महेन्द्र पिकअप जिपका पछाडिका सिट धमाधम हटाउन थालिएको छ । चालकसहित पाँच जनाको सिटक्षमता भए पनि यहाँका जिप व्यवसायीले पछाडिपट्टिको सामान बोक्ने भागमा आफूखुशी सिट जडान गरी १० देखि १४ जनासम्म यात्रु...

मुस्लिम चाडमा विदा कटौटी गरिएकोमा मुस...

मुस्लिम चाडमा विदा कटौटी गरिएकोमा मुस्लिमहरुको आपत्ति

Mangsir 5, 2075 कपिलवस्तु । ईस्लामधर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललाहुताला व सल्लमको १४९३ औं जन्मउत्सवमा देशभरीका मुस्लिमहरुले हर्षौल्लासका साथ मनाएका छन् । यसैक्रममा कपिलवस्तुमा मुस्लिमहरुले पनि मनाएका छन् । उनीहरुले नेपालको राष्टिय झण...

ओली र प्रचण्डलाई नेपाल पक्षीय २२ नेता...

ओली र प्रचण्डलाई नेपाल पक्षीय २२ नेताले दिए दह्रो दनक

Mangsir 5, 2075 काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता भई नसक्दै विवादको घेरामा तानिएको छ । दुई पार्टीबीच एकता भएर बनेको नेकपामा पार्टीमा पक्षपातले सीमा नाघेको २२ केन्द्रीय सदस्यले निष्कर्ष निकालेका छन् ।  २२ केन्द्रीय ...

गृहमन्त्रीकै सामु किन गरे पूर्व लडाकु...

गृहमन्त्रीकै सामु किन गरे पूर्व लडाकुले विष सेवनको प्रयास ?

Mangsir 5, 2075 काठमाडौं । गृहमन्त्री रामबहादुर थापा पनि तत्कालीन समयमा पूर्व लडाकु थिए । तर, उनै पूर्व लडाकु गृहमन्त्री भएको बेला उनकै सामु एक पूर्वलडाकूले विष सेवनको प्रयास गरेका छन् । पूर्वलडाकू कुलप्रसाद भट्टराई बुधबार गृहमन्त्रीलाई ...

बसको ठक्करबाट एकको मृत्युु

बसको ठक्करबाट एकको मृत्युु

Mangsir 5, 2075 कैलाली । कैलालीको बौनियामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट भजनी नगरपालिका-६ महादेवलीका आशाराम चौधरीको घटनास्थलमै मृत्यु भएको हो । पश्चिमबाट पूर्व जाँदै गरेको ना६ ख६३५५ नं.को पाथिभरा यातायातको बसले बु...

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...