स्व. विक्रम राईको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

Manohar final

धनकुटा । नेपाली कांग्रेस धनकुटाले धनकुटाको सहिदभूमी गाउँपालिका -२ का स्व. विक्रम राईको स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । नेपाली कांग्रेस धनकुटाका सदस्य ५२ वर्षीय विक्रम राईको गत चैत्र १५ गते निधन भएको थियो ।

उक्त श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रिय आमन्त्रित सदस्य संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, पूर्व महासमिति सदस्य शिव कुमार राई, जिल्ला सचिवहरु विजय सन्तोषी राई, जयन्द्र घिसिङ, जिल्ला सदस्यहरु पृती वान्तवा, थिर्त राई, श्याम राई, लक्ष्मण राई, योगेन्द्र राई, क्षेत्रीय सभापती क का जितेन्द्र राई, सहिदभूमी गाउँपालिका कार्य समितिका सभापती टंक राई, सचिव आत्म राई, वडा नं. २ का सभापती दुर्गा वहादुर विष्ट, वडा नं. ३ का सभापती रत्न राई, सहिद प्रकाश थापा स्मृती ट्रष्टका सचिव अर्जुन थापा, शिक्षक संघका दिल वहादुर लम्जेल लगायतका कांग्रेसका नेताहरुहरुको सहभागीता रहेको थियो ।

स्व. राईका परिवालाई नेपाली कांग्रेस धनकुटा जिल्ला, क्षेत्र क, सहिदभूमी गाउपालिका कार्य समिति, वडा कार्य समिति वडा नं. २ र सहिद प्रकाश थापा स्मृती ट्रष्टका तर्फबाट समवेदना पत्र प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...