एमाले धनकुटा ५ मा उमेश राई चयन

Uml 5 dhankuta

धनकुटा । नेकपा एमाले धनकुटा नगरपालिका वडा नं. ५ दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न दोस्रो वडा अधिवेसनले उमेश राईको अध्यक्षतामा ३१ सदस्य वडा कमिटी सर्वसम्मत चयन गरेको छ ।

वडा कमिटीको उपाध्यक्षमा कमला खत्री, सचिवमा गोविन्दमान श्रेष्ठ, उपहरु सचिव सुजता लिम्बू, टेकबहादुर भण्डारीलाई सर्वसम्मत चयन गरेको छ ।

सो अवसरमा ६ जना जेष्ठ कम्युनिष्ट नेताहरुलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरु तुलसीबहादुर श्रेष्ठ, रामबहादुर श्रेष्ठ, अस्टबहादुर श्रेष्ठ, प्रकाश तामाङ, लालकुमार राई र नारायण बहादुर श्रेष्ठ रहेका छन् ।

सो अधिवेसनमा कोशी प्रदेशसभाका पूर्व सदस्य हिमादेवी बस्नेत, नेकपा एमाले धनकुटा नगरका अध्यक्ष अर्जुन छारा राई लगायतको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...