खलमजुङ केन्द्रबिन्दु भएर भूकम्प

Vukampa logo

काठमाडौं । लमजुङ केन्द्रबिन्दु भएर आज सोमबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका बिहान ९ बजेर ११ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका -२, घनपोखरास्थित खुदिखोला आसपास केन्द्रबिन्दु भएर ३ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस गरिएको स्थानीयले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...