संखुवासभामा कांग्रेसका दीपक खड्का विजयी

Deepak khadka 1 1

संखुवासभा । संखुवासभामा प्रतिनिधिसभा सदस्य तर्फ नेपाली कांग्रेसका दीपक खड्का विजयी भएका छन् ।

नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमलाई पराजित गर्दै खड्का विजयी भएका हुन् । खड्काले ३२ हजार १ सय ५८ मत ल्याउँदा गौतमले २६ हजार ७ सय १९ मत ल्याए ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भक्तनारायण श्रेष्ठ १ हजार १ सय ३६ मत ल्याए । संखुवासभामा जनता समाजवादी पार्टी, नेपाल दिपककुमार राई (याक्खा) ले ८ सय ११ मत ल्याएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...