धनकुटाबाट राजेन्द्र राई निर्वाचित, सुनिल थापा पराजित

Rajendra rai

धनकुटा । धनकुटा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्‍यमा नेकपा एमालेका उम्‍मेदवार राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।

राईले कांग्रेसका उम्‍मेदवार सुनीलबहादुर थापालाई १ हजार ३८७ मतान्तरले निर्वाचित भएका हुन् ।  राईले ३० हजार १०१ मत ल्याउँदा थापाले २८ हजार ७०४ मत ल्‍याएका छन् ।

यस्तै स्वतन्त्र उम्‍मेदवार हेमराज भण्डारीले ५ हजार ९२६, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाले १ हजार ५९ मत ल्याए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मेलम्ची खानेपानी परियोजनामा पौने ७ अर्ब भ्रष्टाचार, भीम उपाध्याय पनि फन्दामा

Melamchi kanda

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा करिब पौने ७ अर्ब भ्रष्ट...