कोरोना संक्रमण बढेको बढ्यै, थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि

Corona sankraman

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ सय ६९ जनाको नमुना परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको छ ।

१६ सय ६७ जनाको पिसिआर परीक्षण गर्दा ३ सय १७ जना र १९ सय २ जनाको एन्टीजेन परीक्षण गर्दा एक सय १८ जनामा कोरोना देखिएको हो ।

देशभर सक्रिय संक्रमितको संख्या २५ सय ३७ पुगेको हो । पछिल्लो २४ घण्टामा मृतक संक्रमितको संख्या शून्य रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ५३७ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...