गोली प्रहारबाट घाइते भएका जापानका पूर्वप्रधानमन्त्री आवेको निधन

Sinjo abe 20220708091918

काठमाडौँ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन भएको छ । बीबीसी हिन्दीका अनुसार जापानको सरकारी सञ्चारमाध्यमले उनको निधन भएको पुष्टि गरेको छ ।

जापानको एनएचके वर्ल्ड न्युजले पनि आवेको निधन भएको पुष्टि गरेको छ । जापानको नारा सहरमा उनलाई बिहान गोली प्रहार भएको थियो ।

त्यसपछि बेहोस भएका आवेको निधन भएको हो । आवेलाई दुईपटक गोली लागेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...