युक्रेनको खारकिएभ शहरमा रकेट हमला, आगोको लप्कामा भवन

Ukrine

एजेन्सी । युक्रेनको खारकिएभ शहरमा प्रहरी विभागको एउटा भवनमा रकेटद्वारा हमला भएको छ । यूएनआईएएन समाचार एजेन्सीले यस्तो रिपोर्ट दिएको हो । युक्रेनको सरकारको टेलिग्राम च्यानलमा एउटा भिडियो पोस्ट गरिएके छ जसमा एक भवनलाई आगोको लप्कामा देख्न सकिन्छ ।

युक्रेनको गृह मन्त्रालयका सल्लाहकार एन्टन गेरासचेन्कोले हमलापछि कराजडिन नेशनल युनिभर्सिटीको भवनमा पनि आगो लगाइएको छ । बीबीसीले  भिडियोलाई स्वतन्त्र रुपमा पुष्टि गर्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...