माओवादी केन्द्रको निर्णय देउवालाइ विश्वासको मत दिने

Safwegs

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिदैहुनुहुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बडादशैँको रौनक शुरू, आज घरघरमा फूलपाती भित्र्याइँदै

Fulpati.dasai

काठमाडौं । बडादशैँ अन्तर्गत सप्तमी तिथि । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित...