फाइजरको खोपबाट विश्वका करोडौं बालबालिका लाभान्वित हुने    

Pfizer vaccine  132

एजेन्सी । अमेरिकी कम्पनी फाइजरले १२ बर्ष भन्दा कम उमेरका बालबालिकामा पनि कोरोना खोपको परिक्षण शुरु गरेको छ ।

परिक्षणका लागि पहिलो चरणमा स–साना बालबालिका लागि अलग अलग डोज दिइने छ जसका लागि फाइजरले अमेरिका, फिन्ल्याण्ड, पोल्याण्ड र स्पेनबाट ४ हजार ५ सय बालबालिकालाई सामेल गरेको छ ।

ती बालबालिकामा गरिएको परिक्षण सफल भएमा विश्वका करोडौं बालबालिका लाभान्वित हुने फाइजर कम्पनीको भनाई छ । फाइजरले जर्मन पार्टनर बायोटेकको सम्वन्यमा कोरोना विरुद्धको खोप निर्माण गरेको हो ।

यस कम्पनीले यसअघि अमेरिका र युरोपेली संघका १२ बर्ष भन्दा बढी उमेर समुहका लागि लगाउन अनुमति दिइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...