कोरोना बढेपछि अफगानिस्तानका १६ प्रान्तका सबै विद्यालय बन्द

Uni206049.jpg.900w

काठमाडौँ । कोरोना सङ्क्रमण बढेपछि अफगानिस्तानका विभिन्न १६ प्रान्तका विद्यालय बन्द गरिएको छ । ३४ वटा प्रान्तमध्ये १६ वटा प्रान्तका सबै विद्यालय बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरस फैलिँदै गएपछि ती प्रान्तका सबै विद्यालय बन्द गरिएको खबरमा भनिएको छ ।

अफगानिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या ७० हजार नाघेको छ । सङ्क्रमण बढ्दै गएपछि जोखिम भएका क्षेत्रहरुका विद्यालय बन्द गरिएको हो । अफगानिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन हजार जनाको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...