जेफ बेजोसलाई उछिनेर बर्नार्ड आर्नोल बने विश्वकै सबैभन्दा धनी व्यक्ति

1622073520 1960x0

एजेन्सी । फ्रान्सेली फ्रान्सेली फेशन टाइकुन बर्नार्ड आर्नोल विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । फ्रान्सको लक्जरी ग्रूप एलभीएमएचका प्रमुख कार्यरकारी अधिकृत आर्नोलले अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक जेफ बेजोसलाई उछिनेर मंगलवार विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका हुन् ।

अमेरिकी आर्थिक पत्रिका फोब्र्सको अनुसार आर्नोलको नेटवर्थ १ खर्ब ८६ अर्ब ४० करोड डलर रहेको छ । बेजोसको भने १ खर्ब ८६ अर्ब डलर छ । यस वर्षको अहिलेसम्मको अवधिमा आर्नोलको नेटवर्थ ४७ अर्ब डलर थपिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...