ब्राजिलमा तस्कर र प्रहरीबीच गोली हानाहान हुँदा २५ जनाको मृत्यु

118407969 2f036526 0529 4069 8a06 001020cb844f

एजेन्सी । ब्राजिलमा प्रहरी र तस्करबीच गोली हानाहानमा हुँदा एक सुरक्षाकर्मीसहित २५ जनाको मृत्यु भएको छ । ब्राजिलको राजधानी रियो दि जेनेरियोमा भएको गोली काण्डमा परेर एक प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको बिबिसीले जनाएको हो ।

गोली हानहानमा मेट्रो रेलमा सवार दुई यात्रु समेत घाइते भएका छन् । लागुऔषध तस्करहरुले आफ्नो गिरोहमा बालबालिकाको प्रयोग गरिरहेको गुप्तचर निकायको सूचनापछि प्रहरीले त्यहाँ कारबाही गरेको थियो । त्यसपछि गोली हानाहान भएको थियो ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...