भारतीय प्रधानमन्त्री मोदीलाई पारिवारिक शोक, कोरोना संक्रमणबाट काकीको निधन

Narendra modi

एजेन्सी । भारतीय प्रधानमन्त्री मोदीलाई पारिवारिक शोक परेको छ । प्रधानमन्त्री मोदीकी काकी नर्मदाबेन मोदीको मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएकाले उनलाई पारिवारिक शोक परेको हो ।

नर्मदाबेनको उपचारकै क्रममा निधन भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । मोदीका कान्छा भाई प्रल्हाद मोदीले बीबीसीसँग कुरा गर्दै नर्मदाबेनको संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेका छन् । नर्मदाबेनका पति जगजीवनको भने केही वर्षअघि नै निधन भैसकेको छ । जगजीवन नरेन्द्र मोदीका पिताका भाइ हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...