कोभिड अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु

Ezn7zt5voauvyum

एजेन्सी । भारतको महाराष्ट्रस्थित एक कोभिड अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । पालघर वसई विरार नगर निगमले घटनाको पुष्टि गरेको छ । आगलागीपछि अन्य बिरामीलाई अरु अस्पतालमा सारिएको छ ।

यसअघि नासिक अस्पतालमा अक्सिजन आपूर्ति रोकिदा २४ जना बिरामीकत्त मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...