मोदीले लगाए कोभाक्सको दोस्रो डोज

Modi

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ विरुद्ध को भ्याक्सिनको दोस्रो डोज लगाएका छन् । उनले दिल्लीस्थित एम्स अस्पतालमा पुगेर भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिनको दोस्रो डोज लगाएका हुन् ।

मोदीले मार्च १ मा कोभ्याक्सिनको पहिलो डोज लगाएका थिए । भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । कोरोनाविरुद्ध भ्याक्सिन लगाउने अभियान जारी रहेपनि भ्याक्सिनको उत्पादन आवश्यकता अनुसार भइरहेको छैन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...