‘पहाडकी रानी’ मा चहलपहल

Rani mahal

काठमाडौँ । कोभिड–१९ का कारण विश्व नै आक्रान्त बन्यो । मान्छेले मान्छेलाई देख्दा भाग्नुपर्यो । एक स्थानबाट अर्को स्थान जान रोक लगाइयो । व्यापार, कलकारखाना, उद्योग धन्दा, विद्यालय, यातायातलगायतका सबै ठप्प भए । यो काहाली लाग्दो समय पार गर्दै अहिले पुनः सबै क्षेत्रमा चहलपहल बढ्न थालेको छ ।

‘पहाडकी रानी’ बन्दीपुरमा पछिल्लो समय आन्तरिक एवं बाह्य पाहुनाको चहलपहलमा वृद्धि हुँदै गएपछि होटल व्यवसायी खुशी भएका छन् । बन्दीपुरमा घुम्न आउने अधिकांश आन्तरिक पर्यटक हुने गरेको तनहुँ उद्योग वाणिज्य सङ्घ, बन्दीपुर बजार एकाइका सभापति एवं होटल व्यवसायी बैश गुरुङले जानकारी दिए ।

दिनमा झण्डै छ –सात सयका हाराहारीमा घुम्न आउने गरे पनि बास बस्ने पर्यटक भने कम रहेका छन् । उनले भने, “होटलमा बास बस्नेको सङ्ख्या मुश्किलले डेढ÷दुई सय हुने गरेको छ ।”  आन्तरिक पर्यटकको भीडमा न्यून सङ्ख्यामा आठ÷दश बाह्य पर्यटक देखिन थालेपछि व्यवसायी उत्साहित भएको उनले बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...